Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

शहिदको बलिदानलाई सत्तामा पुग्ने माध्यम मात्र बनाइयो : डा. जयकान्त राउत

शहिदको बलिदानलाई सत्तामा पुग्ने माध्यम मात्र बनाइयो : डा. जयकान्त राउत

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले शहिदको बलिदानलाई सत्तामा पुग्ने माध्यम मात्र बनाइएको टिप्पणी गरेका छन् ।

तेस्रो मधेश आन्दोलनका शहिद रामकृष्ण राउतको स्मृतिमा शनिबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा आयोजना गरिएको शहिद रामकृष्ण राउत स्मृति एवम छात्रवृत्ति कार्यक्रममा उनले अधिकारको लडाईमा ज्यान दिएका मधेशी शहिदसँग विभेद गरिएको बताउँदै त्यसको परिवर्तनमा लागेको बताए ।
उनले शहिद प्रतिष्ठानलाई अगाडि बढाउने काम गर्ने बाचा समेत गरे ।
कार्यक्रममा गत एसईई परिक्षामा स्थानीय विद्यालय मध्येमा उत्कृष्ट एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो ।

शहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठानको अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मधेश प्रदेशका सदस्यद्वय सतिश सिंह, सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जसपाका सप्तरी जिल्ला उपाध्यक्ष निलेश झा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष धर्मापाल राउतले व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology