Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्पादकीय… बिमार अस्पताल

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

अस्पताल पनि अन्य कार्यालय जस्तै सेवा दिने कार्यलय हो । यद्यपी यसको संवेदनशीलता भन्ने अन्य भन्दा एकदमै बढी छ । अन्य कार्यलयमा सेवा प्रवाहमा समस्या भए सेवाग्राहीहरुलाई थोर बहुत समस्या हुन्छ । तर अस्पतालको सेवामा समस्या भए मान्छेको ज्यानसम्म जान सक्ने हुन्छ ।

यस्तोमा सरकारी अस्पताल गरिबको लागि अस्पाताल मात्र नभई जिवनको आशाको किरण हो । जहाँ उपचारको लागि बिरामी पुग्दा सुलभ रुपमा सेवा भेट्ने, चाँडै निको हुने आशा हुन्छ । तर त्यहाँ पुगेर उनीहरूले अनुभव गर्ने गरेको समस्याले सरकारको अस्पातालप्रतिको बेवास्ता दर्शाउँछ ।

कहिले अस्पातालमा औषधि हुँदैन्, त कहिले समयमा डाक्टर भेटिदैन् । यस्तै अवस्था छ राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालको । सिकिस्त भएर इमर्जेन्सीमा बिरामी पुग्दा कहिले तुरुन्तै चिकित्सक भेटिदैन्, भेटायो भन्ने सेवा दिने गति यति सुस्त हुन्छ की उनीहरूलाई कसरी जागिर दिइयो पनि प्रश्न खडा हुन्छ । त्यहाँ रहेका सिनियरदेखि जुनियरसम्ममा अधिकांशको व्यवहार उस्तै हुन्छ । खासमा जुनियरहरुले पनि सिनियरलाई रुखो र त्यस्तो तरिकाले काम गरेको हेर्दाहेर्दै यस्तै गर्नुपर्छ भन्ने सिकेको छ क्या ?

यता ओपिडीमा त चिकित्सकको मनोमानी ढंगनै देखिन्छ । कतिखेर आउने ,जाने समय कागजमा लेखेर उनीहरूको कार्यालयबाहिर राखिएको त छ तर त्यसै अनुरुप हुन्छ भन्ने जरुरी छैन् ।

सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएकाहरु त अस्पातालको व्यवस्था हेरेर स्वास्थ्य बिमा छाडौं की राखौं भन्ने दोधारमा हुन्छन् । डाक्टरले लेखेका अधिकांश औषधिहरु कहिले पनि अस्पातालमा नपाइने गरेको बिरामीहरुको गुनासो छ ।

यो अवस्था हेरेर त बिरामीलाई निको पार्ने स्थल अस्पातालनै बिमार रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology