Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारतीय मोटरसाइकललाई अनावश्यक दु:ख दिएको भन्दै जसपाको ध्यानाकर्षण 

भारतीय मोटरसाइकललाई अनावश्यक दु:ख दिएको भन्दै जसपाको ध्यानाकर्षण 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । भारतीय नम्बर प्लेटको मोटरसाइकललाई सप्तरीका प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको भन्दै जसपा सप्तरीले सप्तरीका सिडिओलाई ध्यानाकर्षण गराएका छन् ।

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा एक टोलीले शुक्रबार सिडिओलाई ज्ञापन पत्र बुझाउँदै भारतीय मोटरसाइकललाई सहज रुपमा संचालन गर्ने बाताबरण मिलाउन माग गरेको छ ।

‘पछिल्लो समयमा सप्तरीका प्रहरी प्रशासनले भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउने र नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता अनावश्यक दु:ख दिएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस घटनाले सदियौदेखि नेपाल र भारत विचको गहिरो सम्बन्धलाई चिस्याउने तथा एक आपसको रोटीबेटिको सम्बन्धमा आँच आएको हाम्रो ठहर छ‌, नेपालमा रहेका आफन्तजनलाई भेट्न आउने क्रममा हुने यस्तो बर्बरतापूर्ण व्यवहारले दुई मित्र राष्ट्र विचको मैत्रीपुर्ण सम्बन्धमा ठाडो चुनौती दिएको छ ।’

सिडिओलाई ज्ञापन पत्र बुझाउँदै जसपा सप्तरीका अध्यक्षसहितका नेताहरु । फोटो : क्रान्ति केन्द्र

जसपा सप्तरीले मोटरसाइकलको सहज प्रवेशका लागि पास लिने स्थानको विस्तार गर्न समेत माग गरेको छ । ‘भन्सार काटेर नेपाल प्रवेश गर्ने व्यवस्थाको प्रभवकारी कार्यान्वयन गर्न र भारतीय मोटरसाइकललाई सहज रुममा आफुले लिएको अनुमतिको आधारमा निर्बाध रूपमा संचालन गर्ने बाताबरण मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । साथै भारतबाट नेपाल प्रबेश गर्ने सबै नाकाहरुमा मोटरसाइकलको पासलिने व्यवस्था मिलाउन यसै ज्ञापन पत्र मार्फत आग्रह गर्दछौं,’ पत्रमा भनिएको छ‌ ।

ज्ञापन पत्र बुझ्दै सप्तरीका सिडिओे किरण थापाले समस्या समाधानको लागि आफ्नो स्तरबाट हुनसक्ने काम गर्ने बताए ।

ज्ञापन पत्र ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology