क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कृष्णाष्टमीको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा भव्य रथ यात्रा निकालिएको छ ।
बिहिबार दिउँसो राजविराजको राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकालएको रथ यात्रामा हजारौं संख्यामा मान्छेहरूको उपस्थिति रहेको छ ।
यात्रामा बालबालिका, युवा, महिला, वृद्ध सबै उमेर समूहको व्यक्तिहरुको सहभागिता रहेको छ ।