Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हेल्प मधेसी नेपाल परिवारद्वारा सहयोग

हेल्प मधेसी नेपाल परिवारद्वारा सहयोग

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । हेल्प मधेशी साउदी अरबद्वारा राजबिराज-९ मलेठ निवासी अर्जुन कुमार ठाकुरलाई आर्थिक सहयोग गरिएको छ ।

हेल्प मधेशी साउदी अरबका केन्द्रीय अध्यक्ष रामदुलाल मण्डल र उपाध्यक्ष विनय रौनियार समेतको ब्यक्तिबाट रकम संकलन गरि पिडित ठाकुरलाई उपचारका लागि आर्थिक नगद ५० हजार ६ सय १० रुपैयाँ सहयोग गरिएको हो ।
ठाकुर छ महिना अघि मोटरसाईकल दुर्घटनामा परी टाउकोमा चोट लागि गम्भीर घाईते भएको थियो ।
आर्थिक अभावको कारण टाउकोको आधि भागको मात्रै उपचार हुन पाएको पिडित ठाकुरको आमाले बताईन् ।

अस्पतालले छ महिन भित्र टाउकोको आधा भागको उपचार गराउन भनेपनि उपचार अभावले हालसम्म गर्न नपाएर उनका आमा बिचलित बनेकी छिन् ।
सानै कालमा बुवा गुमाएका उनका घरमा कतैबाट आय श्रोत आउने आधार नाममा ठाकुर नै थिए । उनी घरमा घर पेन्टको काम गर्दै थिए । उनका परिवारमा श्रीमती, आमा र दुई छोरा-छोरी छन ।

हेल्प मधेसी जिल्ला सप्तरीकी अध्यक्ष रिना झा, कोषाध्यक्ष रामजी यादब छर छिमेकीको उपस्थितिमा पिडितलाई संकलनको रकम नगद बुझाएको अध्यक्षाले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology