Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सबैसँग मिलेर अगाडि बढने छुँ : सिडिओ थापा

सप्तरीलाई हेर्ने प्रशासकको दृष्टिकोण फेर्न प्रधानको आग्रह

सबैसँग मिलेर अगाडि बढने छुँ : सिडिओ थापा

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको समस्या समाधानको लागि उद्योग व्यवसायी, निर्माण व्यवसायी, नागरिक समाज, पत्रकार लगायतकासँगै मिलेरै अगाडि बढ्ने बताएका छन् ।
उद्योग वाणिज्य संघ सप्तरीले शुक्रबार आयोजना गरेको नव आगन्तुक सिडिओ, अनुसन्धानका उपनिर्देशक, आर्मीका गणपतिको स्वागत तथा अभिवादन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा वक्ताहरुले व्यक्त गरेका जिल्लाका समस्याहरुमा मनन गरेर काम गर्ने बाचा गरे । उनले कानुन उल्लघंन गर्न जोकोहीलाई पनि कारबाही गर्ने समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवाललेबखुला सीमा नाकामा भइरहेको चोरी तस्करीका कारण व्यवसाय खस्किदै गएको बताए । उनले भने खस्किदो व्यपार र बढ्दो ब्याजदरका कारण घरभाडा तिर्ने र कर्माचारी राख्न सक्ने अवस्था समेत नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण कुमार प्रधानले प्रशासकले सप्तरीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आग्रह गरेका छन् ।
‘इतिहासले प्रशासकहरु पहिला नै सप्तरीको बारेमा नकारात्मक सोचेर आएको देखाउँछ, यो हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘यहाँका बासिन्दा जति सरल छ त्यति कतै छैन् ।’
उनले मिटर ब्याज सम्वन्धी बनेको ऐनमा ऋण लिएको कति बर्षसम्म मुदा दिन सक्ने व्यवस्था नभएकोले समस्या बढेको बताए ।
‘ऐनमा कति पहिला सम्म ऋण लिएकाहरुले निवेदन दिन सक्ने स्पष्ट व्यवस्था छैन् , १० वर्ष २० बर्ष, ५० बर्ष तोक्नु पर्छ, समयको लिमिट हुनुपर्छ‌,’ उनले भने, ‘मेरो बुबा बाजेको समयमा ऋण लिएकाहरुले पनि निवेदन दिइरहेको छ, अब म जस्तो व्यवासाय गर्ने मान्छे दैनिक जिल्ला प्रशासन कार्यालयमा तारेख लिनगए हाम्रो व्यवसाय कसरी चल्छ, हाम्रो ऋण कसले तिर दिन्छ ।’

कार्यक्रममा नागरिक समाजका अगुवा थान सिंह भन्साली, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतकाले मन्तव्य राखे । -क्रान्ति केन्द्र दैनिक पत्रिका

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology