Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

के के पढाई हुन्छ मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयमा, के छ व्यवस्था ?

के के पढाई हुन्छ मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयमा, के छ व्यवस्था ?

क्रान्ति केन्द्र सम्वाददाता

मोरङको बुढीगंगा गाउँपालिका-४मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालमा न्यून शुल्कमा इन्जिनियरिङ्ग पढाइ भइरहेको विश्वविद्यालयले दाबी गरेको छ ।

बुधवार सप्तरीको राजविराजमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका डीन प्राध्यापक डा.प्रचण्ड मान प्रधानले उक्त दाबी गरेका हुन् ।

२०७६ सालमा कोशी प्रदेश सरकारले स्थापना गरेको उक्त विश्विद्यालय देशकै पहिलो प्राविधिक विश्विद्यालय रहेको उनले बताए ।

‘०७८–०७९ देखि स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातह तहको बीई इन सिभिल इन्जिनियरिङ्ग र बीई इन इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गका कक्षा पठनपाठन सुचारु गरेका छौं ।’ उनले भने, ‘आगामी शैक्षिक सत्रका लागि बीई इन सिभिल इन्जिनियरिङ्गमा ४८ र बीई इन इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा २४ सीटमा भर्नाका लागि आवेदन खुल्ला गरिएको छ, भदौ ३१ गतेसम्म आवेदन दिनसक्नेछ ।’

उक्त विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरी तीन वटा स्कुल सञ्चालनमा रहेको भन्दै मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तर्फको बी फर्माका कक्षाको पनि पठनपाठन सुचारु रहेको उनले बताए ।

पाँच वर्षे योजनामा ब्याचलर इन बायो मेडिकल इन्जिनियरिङ्ग, बीइ इन मेकानिकल वा अटो मोवाइल इन्जिनियरिङ्ग, बीएससी इन एग्रीकल्चर/फरेस्ट्री, बीएससी इन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेजमेन्ट, एमविविएस गरी स्नातक तहमा ६ वटा कार्यक्रम सञ्चालन गरिनेछन् भने स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी ५ वटा विषयमा कार्यक्रम सुरु गर्ने योजना रहेको डीन प्रधानले बताए ।

उनले प्रायक्टिकलको लागि अत्यन्तै सुविधा जनक व्यवस्था रहेको बताउँदै कम्प्युटर माध्यमबाट जाँचको व्यवस्था रहेको बताए । ‘कम्प्युटर माध्यमले जाँच लिने व्यवस्था रहेको छ, यस्तो सफ्टवेयर छ जसले प्रश्नको जवाफ दिएर सब्मिट थिच्ने वित्तिकै मार्क हेराइ दिन्छ,’ उनले भने, ‘यस्तो व्यवस्थामा कसैले सोर्स लगाएर मेरो बच्चालाई पास गराइदिनु भन्न सकैदन्न्, हुँदै हुँदैन् ।’

विश्वविद्यालयले विद्यार्थीको लागि एकदमै न्युन शुल्कमा वास वस्न होस्टेलको व्यवस्था गरेको डिन प्रधानले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology