Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सरोकारवालाको वेवास्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन सय बढी घर फेरी डुबानमा

सरोकारवालाको वेवास्ताले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन सय बढी घर फेरी डुबानमा

प्रवेश मिश्र

राजविराज । बर्षा भएसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बासिन्दाहरुलाई बाढीको सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ । कोशी नदि र महुली नदिको पानी घरघरमा पस्दा उनीहरूको जिवन एकदमै कष्टकर बन्ने गर्छन् ।

यस वर्षपनि कोशी र महुली नदिको पानीले हनुमाननगर कंकालिनी नगरपालिकाका तीनवटा वडाका तीन सय बढी घर डुवानमा परेको छ । घरघरमा पानी पस्दा कलसमेत डुबानमा परेकोले उनीहरूलाई खानेपानीसम्मको सकस भएको छ ।

‘बर्षा भएसँगै नदिको पानी घरघरमा पस्छ, जिउने खाले जिवन नै छैन्’, एक जना स्थानीयले भने, ‘साना-साना बच्चाहरु छन्, घरमा पानी पसेपछि त उनीहरुलाई राख्ने ठाउँ नै हुँदैन्, कसरी जिवन काटिरहे छौं, हामीहरु नै बुझिरहेको छौं, बर्षेनीको समस्या हो यो तर सरोकारवालाले ध्यान नै दिँदैन् ।’

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पोर्ताहास्थित महुली खोलामा बालुवा थुप्रिएको छ । पछिल्लो लामो समयदेखि बालुवा ननिकाल्दा पुल र खोलाको सतहबीचको दूरी एकदमै कम भएको छ । जसले गर्दा बाढी आएसँगै पानी नदी भन्दा बाहिर निस्किने गर्छ र उक्त क्षेत्रका हजारौं घर परिवारलाई डुबानको समस्या खेप्नु पर्दछ ।

नगरपालिका प्रमुख विरेन्द्र माझीले महुली नदिको गहिराइ एकदमै कम भएकोले समस्या बढेको बताए । ‘पहिला सुख्खायाममा नदीको तलबाट एउटा ट्रक पास हुन्थ्यो तर अहिले पुल र जमिनको दुरी थौरै बाँकी छ,’ नगर प्रमुख माझीले भने, ‘नदिमा पानी आएसँगै ओभरफ्लो हुन्छ र घरहरू डुबानमा पर्छन्, अहिले पनि ३००देखि ५०० सय घर डुबानमा परेको छ ।’

उनले यसविषयमा सरोकारवालाको पटकपटक ध्यानाकर्षण गराएपनि ठोस काम हुननसकेको बताए । ‘पटकपटक बालुवा हटाउन सरोकारवालालाई ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘केही समय अघि जिल्ला प्रशासनमा वालुवा हटाउने निर्णय पनि भए थियो, तर हटाइएन् ।’

महुली नदीमा थुप्रिएको वालुवा हटाएर उनीहरूको समस्या समाधान गरिदिन हनुमाननगर कंकालिनी नगरपालिकाका बाढी पीडित वासिन्दाहरूले सरोकारवालासँग माग रहेको छ ।

केहीदिन अघि मात्रै बाढी आएर घरघरमा पस्दा त्यहाँका स्थानीय बासिन्दाहरुले पोर्ताहास्थित त्यही महुली नदिको पुलमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । – क्रान्ति केन्द्र दैनिक पत्रिका

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology