Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकार यादवमाथि समुहद्वारा कुटपिट, दोषीलाई कारबाही गर्न चौतर्फी माग 

पत्रकार यादवमाथि समुहद्वारा कुटपिट, दोषीलाई कारबाही गर्न चौतर्फी माग 

क्रान्ति केन्द्र सम्वाददाता

नयाँ पत्रिकाका सप्तरी सम्वाददाता, मधेशलाइभ डटकमका समाचार संयोजक सौरभ यादवलाई दुई जनाको समुहले गएराति कुटपिट गरेको छ ।

समाचार संकलनकै बिषय लिएर उनलाई शुक्रबार मध्य रातिमा राजविराजको राजदेवी चौकमा बोलाएर कुटपिट गरिएको पत्रकार यादवले बताए ।‌

एक जनाले फोन गरेर उनलाई राति राजदेवी चौकमा बोलाएपछि उनी त्यहाँ पुगे । त्यहाँ रहेको दुईजना केटाको समुहले उनिमाथि मुक्काले प्रहार गर्न थाले । उनीहरूले यादवको छातिमा प्रहार गर्न थालेपछि चोट लागेका उनी जान बचाएर भाग्दाभाग्दै गजेन्द्र नारायण सिंह अस्पताल पुगेको उनले बताए । त्यहाँबाट उनले आफ्नो समाजिक संजाल फेसबुकमा ‘म माथी ज्यान मार्न हमला भएको छ ।’ भनेर स्टाटस् लेखेपछि घटना भएको कुरा फैलिएपछी घटनाको भर्त्सना गर्दै पत्रकारसहित बिभिन्न पेशाका व्यक्ति, संघसंस्था र आम नागरिकले दोषीलाई शिघ्र कारबाही गर्न माग गर्न थालेको हो ।

प्रेस मञ्च नेपाल सप्तरीका सचिब विद्यानन्द रामले शनिबार बिहानै प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेको छ ।

उनले पत्रकारहरुमाथी शृङ्खलाबद्ध रुपमा भएको आक्रमणको घटनालाई रोक्न र यस्ता घटना हुन नदिन विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय पत्रकारमाथि भएको घटनाक्रमले सप्तरीका पत्रकारहरु असुरक्षित भएको ठहर गर्दै आम जनतामा सूचना पुर्‍याउने दायित्व बोकेका पत्रकारलाई कुटपिट गर्नेमाथी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेको छ ।

आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले समेत घटनाको भर्त्सना गर्दै कारबाहीको माग गरेको छ ।

त्यस्तै मधेशी पत्रकार समाजका अध्यक्ष शैलेश कर्णले समेत प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई अविलम्व कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology