क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तकोशी नदीमा पानीको उच्च वहाब बढेको छ ।
बिहान ४ बजेको मापन अनुसार नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पुगेको छ ।
अहिले कोशी ब्यारेजको ५६ (सबै) ढोका खुल्ला गरिएको ब्यारेज कन्ट्रोलले जनाएको छ ।

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology