Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज-कंचनपुर सडकको अतिक्रमण हटाउन ७ दिनको समय सिमा

सडक क्षेत्र भित्रको संरचना खाली गर्न राजविराज नगरपालिकाको आवाह्न

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज नगरपालिकाले कंचनपुर सडकको अतिक्रमण हटाउन ७ दिनको समय सिमा निर्धारण गरेको छ ।
कंचनपुर रोड अन्तर्गत राजविराज नगरपालिका वडा नम्बर ८को हनुमानन मन्दिरदेखि वडा नम्बर १ पम्प नहरसम्मको अतिक्रमित जग्गा खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ ।
वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल र वडा नम्बर १ का अध्यक्ष चन्द्रशेखर चौधरीले शुक्रबार छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न भनेको छ ।
वडा नम्बर ८ का अध्यक्ष मण्डलले जारी गरेको सूचनामा हनुमाननगर मन्दिरदेखि पम्प नहरसम्म उत्तरतर्फ वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको १५ मिटर चौडाई सडक क्षेत्रभित्र अतिक्रमण गरी बनाइएको घर, टहरा लगायत अन्य कुनै किसिमले ओगटेको क्षेत्र खाली गर्न भनेको छ ।
यस्तै, वडा नम्बर १ का अध्यक्ष चौधरीले जारी गरेको सूचनामा हमनुमान मन्दिरदेखि पम्प नहरसम्म उत्तर र दक्षिणतर्फ वडा नम्बर १ मा पर्ने राजमार्गको १५ मिटर चौडाई सडक क्षेत्रभित्र अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न भनेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology