Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकार महासंघ सप्तरीद्वारा अगामी संघर्षको कार्यक्रम सार्वजनिक

सप्तरीको पत्रकारिता क्षेत्र बदनाम गराउनेलाई महासंघको चेतावनी, समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरोकारवालालाई महासंघको सुझाव 

क्रान्ति केन्द्र सम्वाददाता

आन्दोलित पत्रकार महासंघ शाखा सप्तरीले अगामी संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचनासहितको उर्दी फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने र जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेलमाथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानून बमोजिम कारबाही हुनुपर्ने मागसहित आन्दोलित महासंघ सप्तरीले शुक्रबार अगामी दिनको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले संघर्ष र सम्वादसँगै लगिने जनाउँदै मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्णकुमार मण्डललाई दिइएको जनाएका छन् ।

कार्यक्रमको तालिका :
साउन २७ गते शनिवार : मौन जुलुस प्रदर्शन गर्ने (११ बजे)
साउन २८ गते आईतवार : मैनबत्ती जुलुस प्रदर्शन गर्ने (११ बजे)
साउन २९ गते सोमबार : सिटि जुलुस प्रदर्शन गर्ने (११ बजे),
साउन ३० गते मंगलवार : १ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–१२ बजेसम्म)
साउन ३१ गते बुधवार : २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–१ बजेसम्म)
साउन ३२ गते बिहीवार : ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–२ बजेसम्म)
भदौ १ गते शुक्रवार : २४औं घण्टे रिले अनसन (प्रशासन कार्यालयमा)

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology