Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सिडिओ कार्यालयको सुचनाउपर महासंघ एक्सनमा, उर्दी फिर्ता नलिए आन्दोलनको चेतावनी

सिडिओ कार्यालयको सुचनाउपर महासंघ एक्सनमा, उर्दी फिर्ता नलिए आन्दोलनको चेतावनी

क्रान्ति केन्द्र सम्वाददाता

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीको सुचनाउपर एक्सन लिएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयको फोटो-भिडियो खिच्न र पत्र-पत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
महासंघले संविधान र प्रेस स्वतन्त्रता विपरितको उक्त उर्दीपूर्ण सूचना आज राती ८ बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । सुचना फिर्ता नलिए बिहीवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालय परिसरमा फोटो, भिडियो नखिच्न सुचना जारी गरेको छ ।
कार्यालयले सूचना जारी गरी पत्रकार, सर्वसाधारणले बिना अनुमति फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको पाइएको भन्दै फोटो र भिडियो नखिच्न सुचना जारी गरेको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको उल्लेख छ ।
सूचनाको विपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको छ ।
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि जिल्ला प्रशासन कार्यालय सप्तरीको जारी सूचना त्यसका विपरित ‘शाही कालिन उर्दी’ जस्तै रहेको महासंघको ठहर छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology