Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जथाभावी दोहन रोक्न मधेश आर्मीद्वारा वन मन्त्री महतोलाई ज्ञापनपत्र

जथाभावी दोहन रोक्न मधेश आर्मीद्वारा वन मन्त्री महतोलाई ज्ञापनपत्र

क्रान्ति केन्द्र सम्वाददाता

मधेशमा भइरहेको जथाभावी दोहन रोक्न माग गर्दै मधेश आर्मीले वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोलाई ज्ञापनपत्र बुझाएको छ ।

वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्।

मधेश मर्भुमिकरण हुने संकट निकट भविष्यमा नै देखा पर्ने सक्ने स्थिति उत्पन्न भई हाम्रो अस्तित्व पनि खतरामा पर्ने देखिएकोले समयमा नै गैर कानूनी गतिविधि नदीजन्य पदार्थ जस्ता उत्खननलाई वन तथा वातावरण मन्त्री माननीय बिरेन्द्र प्रसाद महतोलाई ध्यानाकर्षण गराउँदै यथाशीघ्र कारवाहीको लागि माग गरेका छन्।

चुरे क्षेत्रको बिग्रदो वातावरणीय अवस्थाले गर्दा वातावरणीय सेवाको अनिश्चितताहुन पुगेकोले उत्पादकत्वमा ह्रास आई विपद जन्य घट्नाहरूमा वृद्धि भएको अवस्थालाई प्राकृतिक श्रोतको दोहन रोकी क्षयिकरण प्रक्रिया न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरी वातावरणीय सेवाको दिगो उपलब्धता सुनिश्चितता गर्न अत्यावश्यक भएकोले चुरे तराई मधेश भूपरिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील हुन् अत्यन्त जरुरी देखिन्छ ।

क्रसर माफिया लगायत ग्राभेल माफियाहरूले सम्बन्धित निकाय बाट बिना दर्ता खानी सञ्चालन गरिरहेका छन् । अवैध उत्खनन गतिविधिहरू लामो समयदेखि जारी छन्, र वातावरणीय परिणामहरू चिन्ताजनक छन्। जसले वन विनाश, माटोको क्षय र प्राकृतिक पानीका स्रोतहरूलाई प्रतिकूल प्रभाव गर्दछ । अवस्था गम्भीर हुँदाहुँदै पनि यस्ता गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको देख्दा दुःख लागेको छ । देखावटी अनुगमन दर्जनौँ पटक गरिसकेका छन् यदपि कुनै ठोस निणर्य नलिएकै कारण २४ घण्टा नबित्दै फेरी उत्खनन सञ्चालनमा आउने गरेको पाइएको छ ।

प्रवर्तन र जवाफदेहिताको अभावले अपराधीहरूलाई दण्डहीनताका साथ आफ्नो विनाशकारी अभ्यासहरू जारी राख्न अनौपचारिक रुपमा अनुमति दिँदै उनीहरूलाई हौसला दिएको छ। फलस्वरूप, प्रभावित समुदायहरू असहाय र निराशाको अवस्थामा रहेको ज्ञानपन पत्रमा उल्लेखित छ ।

सिरहा जिल्लाको विभिन्न क्षेत्रमा विशेषगरी नरहा गाउँपालिका वडा नम्बर ३, गोलबजार नगरपालिका वडा नम्बर ९,१०, कमला नदी, धनगढीमाई नगरपालिका-८,

गणेशमानचारनाथ नगरपालिका लगायतका क्षेत्रमा बन जङ्गल फडानी समेत गरी व्यापक अवैध उत्खनन भइरहेको हुदाँ सचेत नागरिकको हैसियतले हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा वन तथा वातावरण मन्त्रीको गम्भीर ध्यानाकर्षण गराई यथाशीघ्र कारवाही लागि जोरदार माग गरेको मधेशआ र्मीका प्रमुख चन्द्र यदुवंशीले बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology