Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अविरल वर्षाले सकरपुरा जलमग्न, प्रदेश सभा सदस्य सिंहले गरे निरिक्षण

अविरल वर्षाले सकरपुरा जलमग्न, प्रदेश सभा सदस्य सिंहले गरे निरिक्षण

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीमा सोमबारदेखि भएको अविरल बर्षाले गर्दा विभिन्न स्थानमा पानी जमेको छ । सप्तरीको दक्षिणी भेगमा रहेको सकरपुरमा वर्षाको पानी घरहरुमा पसेको छ । पानीले कलहरु समेत डुबानमा परेका छन् ।

जलमग्न रहेको सकरपुरवासीको समस्या हेर्न मधेश प्रदेश सभा सदस्य सतिश कुमार सिंहले स्थलगत निरीक्षण गरेका छन् ।

उनले आफ्नो समाजिक संजालमा पोस्ट लेख्दै निरिक्षण गरेको जानकारी दिएका छन् ।
फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘अविरल बर्षाको कारण ति.को.गा.पा.वडा न. ३ सकरपुरामा घर घर मा पानी ले डुबान छ साथै खानेपानी को कल पनि डुबेको छ जनजिवन अस्त ब्यस्त भएको छ स्थानीयको समस्या हेर्न स्थलगत निरीक्षण गरे ।’

निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिंहसहितका व्यक्तिहरू । फोटो: समाजिक संजाल

तिलाठीकोइलाडी गाउँपालिका-३ सकरपुरा प्रदेश सभा तर्फ सप्तरी निर्वाचन क्षेत्र नं १(१)मा पर्दछ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सासंद सिंह अहिले मधेश प्रदेश सरकारको अर्थ तथा योजना समितिका अध्यक्ष पनि हुन् । उनी सो पालिका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रदेश सभा सदस्यले गरेको पोस्ट । स्रोत: उनको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology