Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाद्वारा विरोध प्रदर्शन

अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाद्वारा विरोध प्रदर्शन

क्रान्ति केन्द्र सम्वाददाता

अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदायले राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार राजविराजको शिव मन्दिरबाट निस्केका उनीहरू विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि एक घण्टा धर्नामा बसे ।

एउटा टिभी अन्तरवार्तामा अधिवक्ता पाण्डेले तामाङ र मगरको विवाहको प्रसंगमा दिएको अभिव्यक्तिको विरोध स्वरुप आन्दोलनमा उत्रिएको नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधना राना मगरले बताईन ।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीले आफुहरुको आत्मसम्मानमा गम्भीर चोट पुगेको उनले बताइन् । अधिवक्ता पाण्डेको अभिव्यक्तिप्रती आपत्ति जनाउदै उनले उनिमाथि हदैसम्म कारबाहीको माग गरिन ।

आन्दोलित बनेका तामाङ र मगर समुदायले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत ३ सुत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

अधिवक्ता पाण्डेमाथि हदैसम्मको कानुनी कारबाही गर्न, आन्दोलनमा सक्रिय रहेका सामाजिक अभियन्ताहरुमाथी प्रहरीद्वारा गरिएको बर्बरतापुर्ण दमनमा घाइते अभियन्ताहरुलाई क्षतिपूर्तिसहित उपचारको व्यवस्था मिलाउन र यातना दिने प्रहरीमाथी कडा कारबाहीको माग गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology