Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा अत्याधिक गर्मीले जनजिवन प्रभावित, बिरामीको संख्यामा वृद्धि

सप्तरीमा पनि डेंगुको बिरामी बढ्दै

सप्तरीमा अत्याधिक गर्मीले जनजिवन प्रभावित, बिरामीको संख्यामा वृद्धि

 

श्रवण वत्स

राजविराज । सप्तरीमा केहीदिनदेखी पानी नपर्दा भएको अत्यधिक गर्मीले सर्वसाधारणलाई ज्यान जोगाउनै कठिनाई भएको छ ।
अत्यधिक गर्मीले गर्दा सर्वसाधारणलाई चुल्होमा खाना पकाउन समेत कठिनाई भईरहेको स्थानीयहरुले बताउँछन । दैनिकी मजदुरी गरी खाने मध्यमवर्गीहरुलाई घर बाहिर कामकाज गर्न कठिनाई भईरहेको मजदुरहरुले बताउँछन । सप्तरीमा हरेक दिन बढिरहेको तापक्रमले स्थानीयहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
बिहानैदेखि बढेको तापक्रमको असर मध्ये राति सम्म रहने गरेको छ ।
दैनिक मजदुरी‌ गर्ने, रिक्सा, ठेला चलाएर जीविका धान्दै आएकालाई त गर्मीले दोहोरो मारमा पारेको छ । पानी नपर्दा किसानहरुलाई समेत समस्याको खेपिरहनु परेको किसानहरु बताउँछन् ।

गर्मी बढेसँगै बिरामी पर्नेको संख्यामा पनि वृद्धि भएको छ । अस्पतालहरूमा गर्मीका कारण हुने गरेको समस्याले बिरामीको चाप बढेको छ । टाउको दुख्ने, डाईरिया, रुघाखोकी तथा ज्वरोलगायतका संक्रमणको समस्या लिएर आउनेको संख्या बढेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट नवलकिशोर झाले बताए ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश साहले अषाढ महिनाको तुलनामा अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेकोे बताए । उनले विरामीमा अहिले २० देखि ३० प्रतिशत बृद्धि भएको बताए ।
उच्च ज्वरोको विरामी, झाडापखाला, सर्पदंशको विरामीको संख्या वृद्धि भएको भन्दै दैनिक रुपमा विरामीको चाप बढदै जाँदा आकस्मिक कक्षमा विरामीलाई बेड भन्दा तल राखेर समेत उपचार गर्नुपरेको उनले बताए । उनले एक दर्जन भन्दा बढी डेङ्गुको बिरामीहरु समेत आएको जानकारी दिए ।

उनले डेंगु रोगबाट जोगिन सर्वसाधारणलाई आफ्नो घरको वरिपरी सरसफाई राख्न, लामखुट्टे बिहान र बेलुकाको समयमा बढी टोक्ने भएकोले लामखुट्टेबाट बच्नको लागि शरिर ढाक्नेगरी लुगा लगाउन र राति सुत्नबेला दैनिक रुपमा झुल लगाएर सुत्न सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology