Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सांसद यादवले सोधे- सप्तरीको रेलवे हेड कहाँ हो ?

सांसद यादवले सोधे- सप्तरीको रेलवे हेड कहाँ हो ?

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरी क्षेत्र नम्बर ३बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवले सप्तरीको रेलवे हेड कहाँ हो भन्ने प्रश्न आफुले संसदमा गर्ने गरेको बताए ।
बुधबार राजविराजमा आयोजित नेपाल प्रेस युनियन सप्तरीको सातौं अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो प्रश्न संसदमा सोध्ने गरेको बताए ।

उनले भने, ‘हामी त संसदमा यहाँ सम्म भन्यौं, तपाईहरु भन्नुहुन्छ मधेशका हरेक जिल्लालाई भारतको रेलवे हेडसँग जोडदिएको छौं, सप्तरीको रेलवे हेड कहाँ हो ?, बनेको उद्योगीक क्षेत्र कहाँ हो ? ।’

उनले रेलवे हेडसँग जोड्न नसकिए सप्तरीको कुनै उद्योगीक क्षेत्रको विकास हुननसक्ने बताएका छन् । ‘कुनौली नाकाबाट राजविराजको डिपो सम्हालन‌ सकियो भन्ने तेल सस्तो हुन्छ, तेल सस्तो आपुर्ती पनि सहज रुपमा जानेछ,’ उनले भने, ‘सप्तरीको विकास चाहिन्छ भने हामीलाई सोलुसँग, सगरमाथासँग जोड्नुपर्छ ।’
उनले भारतको रेलवे हेडसँग जिल्लालाई जोड्न नसके जति कल्पना गरेपनि विकासको सिढी चढ्न नसकिने बताएका छन् ।

उनले सप्तरीको भौतिक, शैक्षिकदेखि मानवीय विकाससम्म‌को लागि सबैलाई एक भएर बढ्न आग्रह गरे ।
उनले मधेश प्रदेशसँग बजेटमा विभेद भएको समेत औंल्याए । उनले मधेशको उर्वरा भूमीलाई सिंचित गर्न सकिए, किसानलाई मल खाद्य उपलब्ध गराउन सकिए र खाद्यको फ्याक्ट्री राख्न सकिए नेपालको आर्थिक अवस्था साल भरमै सुध्रिने दावी गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology