Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा लम्पी स्किन रोगविरुद्धको खोप सुरु 

सप्तरीमा लम्पी स्किन रोगविरुद्धको खोप सुरु 

श्रवण वत्स

राजबिराज । सप्तरीमा गाई चौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य मंगलबार देखी सुरु भएको छ ।

मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजको अगुवाईमा लम्पी स्किन रोग बिरोधको खोप कार्य सुरु भएको हो ।

सप्तरी जिल्लाको १८ वटै स्थानीय तहलाई लम्पी स्किन रोगको खोप वितरण भईसकेको केही स्थानियहरुमा रोग बिरोधको खोप कार्यसमेत सुरु भईसकेको भेटरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र राजबिराजका प्रमुख प्रभात झाले बताए ।

मधेश प्रदेस भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र प्रदेश कृषी सचिव नम्रता सिंहको विशेष पहलमा प्रदेशबाट ८ हजार खोप उपलब्ध भएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख झाले बताए । उनले नेपालमा प्रदेशबाट खोप उपलब्ध भएको पहिलो जिल्ला सप्तरी नै रहेको बताए ।

किसानहरुको गाई वस्तुलाई लम्पी स्किन रोगविरुद्धको खोप अपुग भएको अवस्थामा सम्बन्धित पालिकाहरुबाट समेत व्यवस्था गराउन आवश्यक रहेको उनले बताए ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख झाको अगुवाई र छिन्नमस्ता गाउँपालिका–३ वडा अध्यक्ष र सोही पालिकाका पशु शाखा प्रमुख चन्द्र नारायण पण्डित लगायको उपस्थितिमा छिन्नमस्ता गाउँपालिका–३ सखडा, गोविन्दपुरमा खोप कार्य प्रारम्भ भएको झाले बताए ।

अहिले सप्तरीमा लम्पी स्किन रोगबाट १० हजार भन्दा बढी गाई चौपायाहरु प्रभावित रहेको र २ सय भन्दा बढी मृत्यु भएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology