Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीको सिडिओमाथि अभद्र व्यवहारको आरोप

सप्तरीको सिडिओमाथि अभद्र व्यवहारको आरोप

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको प्रमुख जिल्ला अधिकारी(सिडिओ) भुपेन्द्र थापामाथि सेवाग्राहीसँग अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

सिडिओबाट अपहेलित भएका व्यक्तिहरूले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनीहरुसँग भएको घटना सुनाए ।

केहीदिन अघि सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरका नारायण सुतिहारको चट्याङको कारण मृत्यु भएको थियो । चट्याङ लागेर मृत्यु हुँदा क्षतिपूर्ति पाउँछ सुनेर उनीहरू त्यसबारे बुझ्न गत शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका थिए ।

मृतक नारायण सुतिहारको छोरा शिवशंकरसहित उनका आफन्त गरि जिल्ला प्रशासन कार्यालयका पुगेका ५ जना मध्येका जय नारायण यादवले सिडिओले अभद्र व्यवहार गरेको सुनाउँदै भने ‘चट्याङ लागेकोको क्षतिपूर्ति पाउँछ भन्ने बारे बुझन् गएको थिएँ, गेटमा दुई घण्टा कुरेर बसेपछि भित्र बोलायो, भित्र छिर्दा सिडिओले भन्नुभयो किन आएको यति जना ?, गम्छा लगाएर चश्मा लगाएर आउने हो, नेता बन्ने ठाउँ हो यो ? नेता लिएर आउँछ, कहिले पत्रकार लिएर आउँछ, सोफामा कलाई सोधेर बसेको ? निस्किनुस् ।’

उनले भने, ‘त्यसपछि हामीलाई त्यहाँबाट घोक्राइएर निकाल्दियो ।’ उनीहरू पाँच जनाको समुहमा कार्यालय भित्र गएको बताए ।

त्यही पाँच जना मध्येका देव नारायण शर्माले पनि पत्रकार सम्मेलनमा सिडिओले कार्यालय भित्र अभद्र व्यवहार गरेको बताए । उनले भने,’सिडिओ साबले हामीले लगाएको गम्छा,चश्माउपर पनि कमेन्ट गर्नुभयो, एक जना पीडितलाई छाडेर बाँकी हामी सबैलाई अभद्र व्यवहार गर्दै बाहिर निकालदियो ।’

उता सिडिओ भुपेन्द्र थापाले भने आफुले पनि यहाँको पहिरनको सम्मान गर्ने गरेको बताए ।

‘म पनि कुर्ता गम्छा लगाउने गर्छु, म यहाँको पहिरनको अपमान गर्छुँ र ?’ सिडिओ थापाले भने, ‘दलाली प्रवृत्ति हावि नहोस्, पीडितले पाउनुपर्ने कानुन बमोजिमको क्षतिपूर्ति पाओस्, अन्यले‌ त्यसको अनुचित लाभ नउठाओस् भन्ने मात्र गर्ने खोजेको हौँ ।’

उनले आफुले पीडितसँग मात्र कुरा गरेको भन्दै कसैको अपमान नगरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology