Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

३१औं प्रकाश स्मृति दिवसमा थानसिंह भंसाली र कंचन झा सम्मानित

३१औं प्रकाश स्मृति दिवसमा थानसिंह भंसाली र कंचन झा सम्मानित

क्रान्ति केन्द्र सम्वाददाता

अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको ३१ औं स्मृति दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा ८ औं बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट थान सिंह भन्साली सम्मानित भएका छन् ।
वैद्य प्रकाश पुरस्कार  मानवअधिकार कोषले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा मैथिली साहित्य परिषद्को समन्वयमा स्वर्गिय उर्मिलादेवी झा मैथिली गित गायन पुरस्कार कंचन झालाई प्रदान गरिएको छ ।
दुवै पुरस्कारका संस्थापक पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष पत्रकार स्वतन्त्रता सेनानी वैद्यानाथ झा हुन् ।

सम्मान ग्रहण गर्दै कंचन झा ।
सम्मान ग्रहण गर्दै थान सिंह भन्साली ।

उनकै अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार आयोगको सदस्य मिहिर ठाकुरले दुवैजनालाई पुरस्कार हस्तान्तरण गरे ।
सामाजिक काममा सधैं सक्रिय रहेको थान सिंह र मैथिली गित गायनमा सक्रिय रहेकोले कंचनलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविन, अधिकारकर्मी, पत्रकार, स्थानीय लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology