Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

नेपाल-भारत सीमामा एसएसबीको कडाइ, आवतजावत गर्न पहिचान खुल्ने प्रमाणपत्र‌ चाहिने

नेपाल-भारत सीमामा एसएसबीको कडाइ, आवतजावत गर्न पहिचान खुल्ने प्रमाणपत्र‌ चाहिने

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीसहित नेपाल-भारत सीमा क्षेत्रका बिभिन्न ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले कडाइ गरेका छन् । उनीहरूले आवतजावत गर्ने व्यक्तिसँग परिचय खुल्ने कागजात माग्न थालेका छन् ।

पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारतको उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा रहेका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा कडाइ गरेको बुझिएको छ ।

भारतीय एसएसबीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका स्थानीयहरुले बताएका छन् । पहिचान खुल्ने कागजात नदेखाउँदा उनीहरुले सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाउने गरेको छ ।

यसअघि भारत जान कुनै प्रमाणपत्र नमाग्दा अचानक माग्न थालेपछि स्थानीयहरुलाई समस्या भएको छ ।

‘सधैं जस्तै कुनौली गइरहेको थिएँ, अचानक एसएसबीले नागरिकता माग्यो, बिना नागरिकता जान दिएन, फेरी घरबाट फर्केर नागरिकता लिएर जाँदा देखाएर गएँ,’ सप्तरीको तिलाठीका राधाकान्त झाले भने, ‘एसएसबीले पहिचान पत्र नभएकाहरुलाई फर्काइरहेको थियो ।’

कुनौलीका एक पसलेका अनुसार एसएसबीले ५/६दिनदेखि नाकामा आवतजावत गर्न पहिचान पत्र बोक्न सचेत गराइरहेको थियो ।’५/६दिनदेखि एसएसबीले पहिचान खुल्ने पत्र बोक्न भनिरहेको थियो,’ शनिबार उनले भने, ‘आजदेखि पहिचान खुल्ने पत्र नभएकाहरुलाई फर्काइरहे

को छ ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology