क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको रुपनी गाउँपालिका-१ का राजु जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजालमा झुठो अफवाह फैलाएको कसुरमा शुक्रबार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झुठो अफवाह फैलाउन नहुँने मुद्दा जयसवालमाथी दर्ता भएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान अगाडि बढाईएको उनले ब
ताए ।