Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हटियाबासीमाथि नगरपालिकाको ज्यादती, हटियाको संरचना पुरा नभएसम्म जग्गा खाली नगर्ने अडान 

हटियाबासीमाथि नगरपालिकाको ज्यादती, हटियाको संरचना पुरा नभएसम्म जग्गा खाली नगर्ने अडान 

प्रवेश मिश्र

राजविराज नगरपालिकाले हटियाबासीमाथि ज्यादती गरिरहेको हाटबजार संघर्ष समितिले गुनासो गरेका छन् । शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै हाटबजार संघर्ष समितिका संयोजक संतोष कुमार साहले ७ नं वडा कार्यालयले बुधबार दुईदिन भित्र हटियाको प्लट अगाडि रहेको १० फिटे संरचना हटाउने सूचना प्रकाशन गर्नु अव्यवहारिक रहेको बताए ।

‘सात वर्षमा हटियामा थालिएको सेड निर्माण भएन, हामीलाई रोजगार गरि खान अपठ्यारो भएको छ’ उनले भने, ‘तर कतै नभएको काम गरि अचानक सुचना प्रकाशन गरि सिधा संरचना हटाउन भनेको छ ।’

उनले हटियाको भवन संरचना पुरा नभएसम्म १० फिटे जग्गा खाली नगर्नेमा आफुहरु अडिक रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा हटियावासी तथा पुर्व वडाध्यक्ष समेत रहेका विन्देश्वर साहले नगरपालिकामाथिको आफुहरुको विश्वास उठिसकेको बताए ।

‘पाँच-छ वर्ष अगाडी राजविराज नगरपालिकाले स्थानीय सरोकारवालाहरु संग कुनै समन्वय नगरी एकतर्फी हचुवा तरिकाले उक्त खाली मैदानमा ३०० सटर निर्माण थालेको छ,’ उनले भने, ‘तिन हजार ढकिया चट्टी अटाउने साना व्यापारीलाई विस्थापीत गरेर नगरपालिका आफैले सार्वजनिक बाटो घाटो मिचेर नक्शा पास नगरी विना शौचालय ३०० सटर निर्माणको संरचना अवैध रहेको हामी मान्छौं ।’

यद्यपी त्यो संरचना पुरा भए हामी हटियावासीहरु १० फिटे जग्गा खाली गर्न तयार रहेको बताएका छन् ।

‘विक्रम सम्बत १९९९ सालमा राजविराज बजारको वसोवास तथा स्थापना भएको थियो । त्यस वेला ६० विगहाको क्षेत्रफलमा भारतको जयपुर शहरको नक्शा अनुरुप प्लटिंग गरी सर्व साधारण इच्छुक व्यक्तिलाई उक्त प्लट वितरण गरिएको थियो। टाउन प्लानिंग गर्दा त्यस बखतको नाप नक्शा अनुसार हटियाको प्लट सवभन्दा सानो रहन गयो त्यसकारण २०४४ सालमा हटियावासीको आग्रहमा तत्कालिन नगर पंचायतको नगर सभाबाट हटिया प्लट अगाडी को १० फिट जग्गा हटिया वासीलाई स-शुल्क दिने निर्णय अनुरुप सो जग्गाको कर तिर्दै हामि उपयोग गर्दै आइरहेका छौं। त्यसकारण हामी नगरपालिकाको कुनै जग्गा अतिक्रमण नगरेको जानकारी गराउन चाहन्छौ,’ हाटबजार संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बुधबार वडा कार्यालयले सुचना जारी गर्दै दुई दिनभित्र हटियावासीले ओगटेको १० फिटे जग्गालाई अतिक्रमण गरेको भन्दै खाली गर्न भनेका थिए ।

राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन नेतृत्वको टोलीले बुधबार हटिया बजार क्षेत्र लगायतमा बनाएको अतिक्रमीत संरचनाहरुको स्थलगत निरीक्षण गरि स्थानीयबासीलाई भेटेरै तोकिएको समयसीमा भित्र अतिक्रमण गरि बनाएको संरचना नहटाए डोजर लगाएर खाली गर्ने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्ति ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology