Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्पादकीय… हनुमाननगर कंकालिनी नगरपालिकाको दु:खदायी रवैया

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

स्थानीय सरकारको दु:खदायी रवैयाको एक उदाहरण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बनेको छ । स्थानीय सरकारले समस्याको छिटोछरितो समस्या समाधान गर्ने धारणा हुन्छ । यद्यपी यहाँ नेतृत्वले गरेको सुस्त गतिको कामले स्थानीय सरकारको वेवास्ताको हद दर्शाउँछ ।

विद्यालय कर्मचारी र बालविकासका शिक्षकका पालिकाले तलब रोकिदिँदा उनीहरू पटकपटक पालिकामा गएर गुनासो गरे । यद्यपी नेतृत्वले उनीहरूलाई केही जवाफ फर्काएन् । उनीहरूले ज्ञापन पत्र बुझाएर आन्दोलन गर्ने चेतावनी समेत दिँदा पालिकाको केही गतिविधि देखिएन् । पीडित आन्दोलनमै उत्रेपछि दोस्रो दिन बल्ल पालिकाले आफ्नो जवाफ फर्काए ।

जवाफमा उनीहरूले आफ्नै असक्षमता देखाए । उनीहरूले गत वर्ष वालविकास शिक्षक र विद्यालय कर्मचारीको तलबको लागि बजेट विनियोजन गरेपनि रकम अपुग भएको बताए । र उनीहरूले नगरसभा गर्न नसक्दा यति समस्या भएको बताए ।

नगरसभा नहुँदा समस्या भएको स्विकार गरिरहँदा पनि उनीहरुमा हुनुपर्ने लाज देखिएन् । जनताको सेवा गर्न बसेको प्रतिनिधिले जनतालाई दु:ख हुने अवस्था सृजना गर्नु वास्तवमा लाजमर्दो विषय नै हो । उनीहरूको दु:खदायी रवैयामा सुधार आओस् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology