Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेश प्रदेश सभा सदस्य मालाद्वारा संसदीय कोषको खर्च सार्वजानिक

मधेश प्रदेश सभा सदस्य मालाद्वारा संसदीय कोषको खर्च सार्वजानिक

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मधेश प्रदेशकी प्रदेश सभा सदस्य माला कर्णले आर्थिक वर्ष २०७९/०८० को संसदीय कोषको खर्च सार्वजनिक गरेकी छिन् ।

कर्णले बुधबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफ्ना संसदीय विकास काेष मार्फत प्राप्त गरेको ९५ लाख रुपैयाँ र प्रशासनिकतर्फ प्राप्त गरेको ५ लाख रकमको खर्च सार्वजनिक गरेकी हुन् ।

उनले सार्वजनिक गरेकी खर्च विवरणमा ४० लाखको लागतमा खडक नगरपालिका-६ स्थित खडक बहुमुखी क्याम्पसको भवन निर्माण, ५ लाखको लागतमा छिन्नमस्ता गाउँपालिका-६ कुपहीस्थित पाेखरीमा छठ घाट निर्माण र १५ लाखको लागतमा छिन्नमस्ता गाउँपालिका- ७ हाटीमा पक्की नाला निर्माण गरिएको छ ।

त्यस्तै,साढे १४ लाखमा पुर्व पश्चिम् राजमार्गदेखि खडक नगरपालिका-६ सम्म ग्राभेल सडक निर्माण, ६ लाखमा खड्क नगरपालिका- १० डङराहीमा कल्भर्ट तथा शौचालय निर्माण, ५ लाखमा खडक नगरपालिका-४ मा विश्राम स्थल निर्माण गरिएको उनले जानकारी दिइन् ।

खडक नगरपालिकामा ५ लाखमा मैनबत्ती तालिम र साढे ४ लाखमा ब्युटिसियन तालिम दिइएको सांसद कर्णले बताइन् । उनले प्रशासनिक खर्च ५ लाख भएको बताईन् ।

उनले भनिन, ‘देशको हितमा काम गरि भ्रष्टाचार न्यूनीकरण, स्वस्थ्य राजनीतिक, सार्वजनिकिकरण सबैकाे कर्तव्य रहेकोले आफ्नो सम्पुर्ण कामको खर्च विवरण सार्वजनिक गरेको हुँ ।’ उनले प्रदेश सभा सदस्यको रूपमा पाउँदै आएकी सेवा सुविधा समेत सार्वजनिक गरेकी छिन् ।

माला माओवादी केन्द्रबाट सामानुपातिक प्रदेश सभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology