Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हनुमाननगर कंकालिनीमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षकको आन्दोलन स्थगित 

हनुमाननगर कंकालिनीमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षकको आन्दोलन स्थगित 

 

प्रवेश मिश्र

 

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले विद्यालय कर्मचारी तथा बालविकास शिक्षकलाई दिँदै आएको तलब रोकिदिँदा आन्दोलित बनेका उनीहरूले आन्दोलन स्थगित गरेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाका कार्यालय अगाडि सोमबारदेखि धर्नामा रहेका उनीहरूले मंगलबार नगरपालिकाले अगामी नगरसभामा माग सम्बोधन गर्ने बताएपछि आन्दोलन स्थगित गरेका हुन् ।

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरे ‌।

यसअघि विद्यालय कर्मचारीहरुले संघीय अनुदान तर्फ ८ हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १५००० र बालविकास शिक्षकहरूले संघीय अनुदानबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १७ हजार पाइरहेका थिए । तर आर्थिक वर्ष २०७९/०८० को तेस्रो र चौथो त्रैमासिक तलवमा उनीहरूले स्थानीय तहबाट दिँदै आएको तलब नपाउँदा मौखिक, लिखित तथा ज्ञापन पत्रको माध्यमबाट समेत नगरपालिका समक्ष माग गरिरहेका थिए ।

पछि पटक पटक भन्दा पनि नगरपालिकाले मागको वेवास्ता गरेपछि उनीहरू आन्दोलनमा उत्रेका थिए ।

 

के छ नगरपालिकाको विज्ञप्तिमा ? 

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यस नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुबाट नगरपालिका कार्यालय परिसरमा बसेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको छलफल सम्बन्धमा यो विज्ञप्ती जारी गरिएको छ ।

 

सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई संघीय सरकारबाट विद्यालय कर्मचारीको लागि क्रमशः रु.८,०००/- रु. १०,०००/- प्राप्त हुने गरेको र नगरपालिकावाट विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई क्रमशः रु. ७०००/- र ७,०००/- थप गरी तलव सुविधा प्रदान गरिदै आएको छ ।

 

आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकामा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान प्राप्त भएको र यस नगरपालिकाबाट विनियोजन हुने रकम समेत विनियोजन भएको तर केहि प्राविधिक त्रुटीवश अपुग वजेट विनियोजित भएको थियो ।

संघीय सरकारवाट प्राप्त भएको सशर्त अनुदानको रकम विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई असार मसान्तसम्मको रकम र नगरपालिकाबाट विनियोजित भएको रकम समेत प्रथम र दोश्रो त्रैमासिक किस्ता सम्बन्धित विद्यालयमा निकासा भईसकेको छ ।

अपुग बजेटको सम्बोधन तथा बजेट विनियोजन गर्न नगरसभाबाट पारित गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ । यस नगरपालिकाको हालसम्म पनि विशेष नगरसभा तथा असार १० गते हुनु पर्ने नगरसभा समेत हुन नसकेको अवस्था सर्वविदितै छ ।

विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले माग गर्नु भएको विषय जायज रहेको र आ.व. २०७९/८० को तेश्रो र चौथो त्रैमासिकको छूट भएको तलब सुविधा वापतको रकम आगामी हुने नगरसभामा समावेश गरी तलब सुविधा प्रदान गर्न तत्पर रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु र आजैदेखि धर्ना / आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुहुन समेत अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology