Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कानुन मिच्दै जनप्रतिनिधि

बजेट ल्याउन नसकेकोमा के भन्छन् सप्तरीका पालिका प्रमुखहरु ?

अन्तिम म्यादको १० दिन बितिसक्दा पनि सप्तरीका चार स्थानीय तहले किन ल्याउन सकेन् बजेट ?

प्रवेश मिश्र

राजविराज । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहहरुलाई अगामी आर्थिक वर्षको बजेट अषाढ १० गतेसम्म नगर वा गाउँ सभामा प्रस्तुत र अषाढ मसान्त भित्र सभाबाट स्विकृत गर्नुपर्ने हुन्छ ।
यद्यपी सप्तरीका चार स्थानीय तहले पनि यस कानुनको वास्ता नगरेको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१  सुरु भइसक्दा समेत जिल्लाको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकले बजेट ल्याउन सकेको छैन् ।

के भन्छन् पालिका प्रमुखहरु  ?

कानुनले तोकेको समयमा बजेट ल्याउन नसकिएको कारण बारे बुझ्न खोज्दा रुपनी गाउँपालिका प्रमुख दिनेश यादवले त्रुटि भएको स्विकारे । समयमा बजेट ल्याउन नसक्नु जनप्रतिनिधिको असफलता होइन् ? भन्ने प्रश्नमा उनले भने  ‘असफलता भन्दा पनि त्रुटिपुर्ण रहेको हो, आपसी तालमेल नमिल्दा गाउँसभा हुननसकेको हो, हामी तयारीमा छौं एक हप्ताभित्र बजेट सार्वजनिक हुन्छ ।’
अन्य तीन नगरपालिका प्रमुखले भने यस विषयमा जवाफ दिन आलटाल गरे ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीसँग आर्थिक वर्ष सुरु भएसक्दा समेत बजेट ल्याउन नसकिएको के कारण होला् ? सोध्दा उनले भने ‘हो नगरसभा हुनसकेको छैन्, समस्या छ ।’
उनलाई समयमा नगरसभा हुननसक्नुको के कारण हो फेरि सोध्दा उनले कारण भन्ने खुलाएनन् । उनले भने,’म बैठकमा छुँ, अहिले कुरा गर्न सक्दिनँ, पछि कुरा गर्छुँ ।’
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन र कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्तासँग उस्तै प्रश्न गर्दा उनीहरूले यस्तो कुरा फोनमा नगरि कार्यालय आएर बुझ्न भने ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology