Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पटक पटक बिजुली काटिँदा हैरान स्थानीय

पटक पटक बिजुली काटिँदा हैरान स्थानीय

प्रवेश मिश्र

राजविराज । सप्तरीको राजविराजस्थित विद्युत प्राधिकरण कार्यालयबाट वितरण हुने बिजुली पटक पटक काटिँदा स्थानीय बासिन्दाहरु हैरान बनेका छन् । राजविराज तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुले बिजुली कटिरहँदा भइरहेको पीडा विभिन्न माध्यमबाट पोखिरहेका छन् ।

उनीहरूले समाजिक संजाल मार्फत समेत आफ्ना समस्या बताउँदै पहलका लागि सरोकारवालासँग आग्रह गरिरहेको देखिन्छन् ।

‘दिनमा सयौं चौटी लाइन् काटिन्छ, यस्तो गर्मीमा त मर्ने तुल्य बनाइदिन्छ,’ एक जना स्थानीयले भने, ‘कहिलेकाँही काटिँदा त समस्या भएको बुझिन्थ्यो, सधैंको यही रवैया हो, सरोकारवालाको ध्यान जाओस् ।’

पटक पटक बिजुली काटिँदा आफुलाई हुने समस्या एकजना मिल चलाउने व्यवसायीले सुनाए । ‘मिल चलिरहेको हुन्छ बिचमै लाईन काटिन्छ, यसले त कुटानी पिसानी पनि राम्रो हुँदेन्, कहिलेकाहीँ त काटिँदा घण्टोसम्म लाइन दिँदैन्,’ उनले भने, ‘बरु समय फिक्स गरेर एक/दुई चोटी काटे हुन्थ्यो, तर यस्तो गर्नु बन्द हुनुपर्छ ।’ उनले यो समस्या कहिलेकाहीँ मात्र नभई दैनिकी भोग्नुपरिरहेको सुनाए ।

यस समस्याबारे राजविराज बस्ने पत्रकार जितेन्द्र झा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै आफ्ना फेसबुक वालमा लेख्छन्, ‘कुलमान जी विद्युत प्राधिकरणको राजविराज वितरण केन्द्र हजुर नेतृत्वकै केन्द्रीय कार्यालयको मातहतमा हो कि, थोरै यतातिर पनि ध्यान दिनुस, नभए राष्ट्रीय स्तरमा कमाएको प्रतिष्ठा एक्लै सप्तरीले बर्बाद पार्ने काम गरिराखेका छन्, ध्यान जाओस महासय ।’

उता राजविरज विद्युत वितरण केन्द्रका कार्यालय प्रमुख मधुसूदन यादवले कतै समस्या परेको जानकारी आए मात्र बिजुली काटिने गरेको बताए । मंगलबार उनीसँग कुराकानी गर्दा उनले भने, ‘आज तारमा आगो लागेको जानकारी आएपछि दुई चोटी लाइन काटियो, कतै समस्या भएको जानकारी आएपछि मात्र लाइन काटिन्छ, यहाँ त्यस्तो कुनै समस्या छैन्‌ ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology