Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज टुडेको सहयोगमा उत्कृष्ट तीन विद्यार्थीहरुलाई पुरस्कार वितरण

राजविराज टुडेको सहयोगमा उत्कृष्ट तीन विद्यार्थीहरुलाई पुरस्कार वितरण

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको राजविराजबाट प्रकाशित हुने ‘राजविराज टुडे’ दैनिक पत्रिकको सहयोगमा मातृभूमि प्रतिष्ठान नेपालले हनुमाननगर कंकालिनी नगरपालिका -१स्थित वी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका उत्कृष्ट तीन विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

राजविराज टुडेको तर्फबाट पत्रिकाको प्रमुख सम्वाददाता धर्मपाल राउतले एक लाख रुपैयाँको चेक मातृभूमि प्रतिष्ठान नेपाल संस्थाका अध्यक्ष सुनिल लोगीलाई प्रदान गरे ।

अ
अध्यक्ष लोगीलाई चेक हस्तान्तरण गर्दै प्रमुख सम्वाददाता राउत ।

सोही विद्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरि २०७९को एसईई परिक्षामा सर्वाधिक अंक ल्याएर उत्तीर्ण उक्त विद्यालयका तीन जना विद्यार्थीहरुलाई २५/२५ हजार नगद पुरस्कार प्रदान गरियो ।

पुरस्कार पाउनेमा २.७० जीपीए ल्याउने दिपेश कुमार माझी, २.६५ जीपीए ल्याउने पिंकी कुमारी साह र २.३५ जीपीए ल्याउने दिपा कुमारी मिश्र रहेकी छिन् ।

मातृभूमि प्रतिष्ठान नेपालले संस्थाको अध्यक्ष लोगीको अध्यक्षतामा आयोजना गरेको उक्त पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले उक्त पुरस्कार विद्यार्थीहरुलाई हस्तान्तरण गरे ‌।

प्रमुख अतिथि सुतिहारले समाजिक काममै लागेको पत्रपत्रिकाले शिक्षामा पनि लगानी गर्नु सराहानीय रहेको बताए । उनले सहयोग गरेकोमा राजविराज टुडेका प्रकाशक शम्भु झाको प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक शिवशंकर मंडल, भोगेन्द्र प्रसाद साह, स्थानीय युवा संतोष मंडल लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology