Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीका सिडिओद्वारा छडके अनुगमन, कार्यालय प्रमुखसहित ९८ जना कारबाहीमा

गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिरी रजिष्ट्रर हेर्दै सिडिओ थापा ।

प्रवेश कुमार बाबुल

सप्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भुपेन्द्र थापाले सोमबार राजविराजस्थित अस्पताल र सरकारी कार्यालयहरुमा छडके अनुगमन गरेका छन् । उनले गरेको अनुगमनबाट एक कार्यलय प्रमुखसहित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुसहित ९८ जना कारबाहीमा पर्ने भएका छन् ।
अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रेखाकुमारी यादव, सूचना अधिकारी कमलनारायण साहसहित ८ जना कर्मचारी अनुपस्थित रहेको देखियो ।

घरेलु कार्यालयमा अनुगमनको क्रममा सिडिओ थापा ।

अनुगमनको क्रममा कार्यालय प्रमुख यादव उपस्थित भएपनि असार २२ गतेदेखि उनले हाजिर नै नगरेको पाइएको सिडिओ थापाले बताए । त्यस्तै, सूचना अधिकारी साहले पनि असार ४ गतेपछि हाजिर गरेको छैन् ।
उता गजेन्द्रनारायण सिंह अस्पतालमा १३ जना चिकित्सकसहित ८९ जना हाजिर नरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कारबाहीमा परे ।त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा एक जना कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिरी रजिष्ट्रर हेर्दै सिडिओ थापा ।

अनुपस्थित देखिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुसँग पहिलो चरणमा स्पष्टिकरण सोधिने सिडिओ थापाले जानकारी दिए । उनले चित्त बुझ्दो स्पष्टिकरण नआएमा सम्बन्धित कार्यालयमा कारबाहीको लागि सिफारिस गर्ने बताए ।
अनुगमनको क्रममा सिडिओ थापाले सहज रुपमा गुणस्तरीय सेवा प्रवाहको व्यवस्था मिलाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

मालपोत कार्यालयमा कर्मचारीहरुसँग कुराकानी गर्दै सिडिओ थापा ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology