Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मैथिली साहित्य परिषदको १७ औं कार्यसमितिले लिए सपथ

मैथिली साहित्य परिषदको १७ औं कार्यसमितिले लिए सपथ

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मैथिली साहित्य परिषद सप्तरीको १७ औं कार्य समितिको सपथ ग्रहण तथा पदस्थापना बुधबार एक कार्यक्रमका विच राजविराजको मैथिली भवनमा सम्पन्न भएको छ ।

असार २ गते भएको निर्वाचनमा अवधेश कुमार झाको नेतृत्वमा उक्त कार्यसमितिको उपाध्यक्षमा राजकुमार लाल दास, सचिवमा ई. संजिव नारायण यादव, उपसचिवमा ललिता कुमारी झा र कोषाध्यक्षमा शोभिता दास निर्वाचित भएका छन् । सो समितिको सदस्यहरुमा राजीव कुमार झा, पंकज कुमार झा, रमिला साह, गजेन्द्र कुमार मंडल, रवि कुमार राय र अजित कुमार झा रहेका छन् ।

उक्त कार्यक्रममा निर्वाचित कार्यसमितिलाई परिषदको निर्वाचन समितिको संयोजक श्याम सुन्दर झा र सदस्य विवेकानन्द मिश्रले प्रमाण पत्र प्रदान गरे भने निवर्तमान अध्यक्ष सतिश कुमार दत्तले नवनिर्वाचित अध्यक्ष झालाई सपथ ग्रहण गराए ।

सपथ ग्रहण गरेपश्चात नवनिर्वाचित अध्यक्ष झाले उपाध्यक्ष सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराए ।

निवर्तमान अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षता तथा पूर्व अध्यक्ष विष्णु मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, शुभचन्द्र झा, बिष्णु मंडल लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology