Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एनआइसी एसिया बैंकको ‘स्क्याम’ प्रकरणमा एक जना पक्राउ

एनआइसी एसिया बैंकको ‘स्क्याम’ प्रकरणमा एक जना पक्राउ

क्रान्ति केन्द्र सम्वाददाता

एनआइसी एसिया बैंकको राजविराज शाखामा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा एकजना पक्राउ  गरेका छन्। पुर्जी जारी भएको दुई महिनापछि प्रहरीले आरोपितमध्येका मो. सद्दामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई राजविराजको एक पसलबाट सोमबार बिहान पक्राउ गरेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दायर भएको सरकारी कागजात किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

‘स्क्याम’सँगै बैंकका प्रबन्धक यादव, आसमा खातुन, बसिरन  खातुन, व्यवसायी मो. समसाद, तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा र व्यवसायी शंकर यादव फरार छन् ।

के हो यो प्रकरण ?

गत माघमा अर्काको जग्गाको खडा गरिएको फर्जी कागजातहरुको आधारमा एनआइसी एसिया बैंकबाट एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । उक्त टेडर्सको प्रोप्राइटर राजविराज नगरपालिका-९की आसमा खातुन हुन । पक्राउ परेका मो.सद्दाम उनै आसमा खातुनका पति हुन् ।

आसमा प्रोप्राइटर रहेको उक्त सप्लायर्सलाई बैंकले ऋण दिँदा उनकी सासु बसिरन खातुनका नाममा रहेको सप्तरीको साविक प्रसवनी गाविस ९को कित्ता नम्बर २२१ को १० कट्ठा ५ धुर जग्गा धितो राखिएको छ । तर मालपोत कार्यालय सप्तरीको अनुसार उक्त जग्गा बरिसनको नाममा नभई रवीन्द्रकुमार यादवको नाममा दर्ता रहेको छ ।

र रविन्द्रले तत्कालीन सिर्जना फाइनान्सबाट २० लाख रुपैयाँ ऋण लिएकोले ०७४ साल चैत २८ देखि नै उक्त जग्गा रोक्का छ ।

पक्राउ गरिएका मो. सद्दामका साथी मो. समसादले आफ्नो एउटा जग्गा रहेको र उक्त जग्गा तिम्रो आमाको नाममा पास गराई बैंकमा राखेर ऋण लिई व्यापार व्यवसाय गर्ने योजना सुनाउँदा योजनामा सद्दामले सहमति जनाएका थिए । त्यसपछि रवीन्द्रको नाममा रहेको जग्गाको फर्जी लालपुर्जा बसिरन खातुनका नाममा र फर्जी रोक्का कागज तथा लिखत बनाएर बैंकमा पेस गरी २ करोड ८० लाख ऋण निकालिएको थियो ।

ऋणको रकम सद्दामकी श्रीमती आसमाको खातामा आएपछि समसादको खातामा र त्यसपछि अन्य विभिन्न व्यक्तिका खातामा

गएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology