Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीबाट लागुऔषधसहित पाँच जना पक्राउ 

पक्राउ पर्नेमा एक महिलासहित दुई भारतीय र तीन नेपाली 

सप्तरीबाट लागुऔषधसहित पाँच जना पक्राउ 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीबाट पछिल्लो ८ दिनमा लागुऔषधसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शनिबारदेखि आजसम्ममा लागुऔषधसहित पाँच जनालाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एक भारतीय महिला, एक भारतीय पुरुष तथा तीन जना नेपाली रहेका छन् ।

कहाँबाट को-को पक्राउ परे ?

आज बिहान कञ्चनरुप नगरपालिका-२ बरमझीया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ मिलिग्रामसहित भारत बिहार राज्य मोतिहारी थाना रक्सौल ग्रामपंचायत पनसोखा-५ धुपवर टोल बस्ने ४२ वर्षीया लालमती देवी रामलाई पक्राउ गरेको छ ।

त्यस्तै बिहिबार सप्तकोशी नगरपालिका- ११ भगनी मलेठस्थित त्रियुगा पुलबाट सोही पालिका वडा नं ७का २४ बर्षीय सुमन कुमार चौधरीलाई १०५ एम्पुल ईन्जेक्सनसहित प्रहरीले पक्राउ गरेका छन् भने सोमबार साँझ कञ्चनरुप नगरपालिका-७ बलुवा टोलबाट स्थानीय ४० वर्षीय उमेश साहलाई १६ किलो ९ सय ३० ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरे ।

त्यस्तै गत शनिबार दिउँसो जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१भारदह चोकबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरे । ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ ग्राम १९ मिलीग्रामसहित भारत घर भएका २९ वर्षीय सन्तोष कुमार साह र सिरहाको सिरहा नगरपालिका-१७ ईनरवा टोल वस्ने १९ वर्षीय सुरज कुमार पासवानलाई पक्राउ गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology