Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्राथमिक स्वास्थ्य केन्द्र तोपाको प्रयोगशाला उद्घाटन्

प्राथमिक स्वास्थ्य केन्द्र तोपाको प्रयोगशाला उद्घाटन्

कार्यक्रममा बौल्दै गाउँपालिका अध्यक्ष ।

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । तिलाठी कोइलाडी गाउँपालिका वडा नं ८ तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशालाको वुधवार उद्घाटन गरिएको छ ।

मधेश प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको समन्वयमा स्थापना गरिएको अत्याधुनिक जनस्वास्थ्य प्रयोगशालाको बुधबार एक कार्यक्रम बीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले निकट भविष्यमै अत्याधुनिक अल्ट्रासाउन्ड समेत सञ्चालनमा ल्याई अझ सुविधा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।
प्रदेश सरकारले अत्याधुनिक परीक्षण उपकरणहरू उपलबध गराएपछि गाउँपालिकाले आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्तोषप्रसाद साहले जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष हरिनारायण मण्डल, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय लक्ष्मीप्रसाद मण्डल र राधेश्याम यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा सहितकाले मन्तब्य ब्यक्त गरे । सो कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झाले सञ्चालन गरेका थिए ।
ल्याब सेवा लिन राजविराज जानुपर्ने बाध्यता रहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा अत्याधुनिक प्रयोगशाला सञ्चालनले तिलाठी कोइलाडी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिकाका केही वडाका बासिन्दाहरु लाभान्वित हुने तोपा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब बालकुमार साहले बताए ।
प्रयोगशालामा न्युन शुल्कमा परीक्षणको व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र तोपाका प्रमुख डा. सन्तोष साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology