Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

योजना तर्जुमा लागि सकरपुरामा वडास्तरीय बाल भेला

योजना तर्जुमा लागि सकरपुरामा वडास्तरीय बाल भेला

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-३
सकरपुरामा आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा लागि वडास्तरीय बाल भेला गरिएको छ ।
वडा नं ३को आयोजनामा शनिबार सकरपुराको एक विद्यालयमा ६० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
बालभेलामा सहभागी स्थानीय बालबालिकाहरुले खेल मैदानको व्यवस्था, बाल क्लब सहजकर्ताको व्यवस्था, शैक्षिक भ्रमण, बाल अधिकार, बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम ,अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम, बाल क्लबमा खेलकुद सामाग्री प्रदान , बाल विवाह अन्त्य गर्न तालिम , बाल क्लब व्यवस्थापन तालिम, महिनावारी सरसफाई सम्बन्धी अभिमुखिकण, लागूपदार्थ सम्बन्धी सचेतनामुलक कार्यक्रम , शुद्ध खानेपानी र साबुनपानी सहितको महिला पुरुष को लागि अलग अलग शौचलयको व्यवस्था जस्ता योजनाहरू माग गरे ।

 


बालभेलाबाट आएको योजना तथा कार्यक्रमलाई वडास्तरीय योजना तर्जुमा गोष्ठीमा समावेश गरिने कार्यक्रमका अध्यक्षता गरिरहेका सोही वडाका वडाअध्यक्ष रमेश कुमार मुखियाले बाचा गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, सोही वडाका सचिव जगदीश यादव, वडा सदस्यहरु अमोद कुमार झा, नितु कुमारी खंग, जगदिश खंग, अतिथि स्वास्थ्य चौकी सकरपूराका प्रमुख राजकुमार मण्डल, तिलाठी कोइलाडी गाउँपालिक स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष कल्पना कुमारी यादवको उपस्थिति रह्यो ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण दलान युवा कल्बको कञ्चन कुमारी यादव र त्रिवेणी कुमार यादवले गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

टिकट बाँडफाँडले बिर्सिए शहिद !

टिकट बाँडफाँडले बिर्सिए शहिद !

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology