Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

२४ घण्टा भित्र सप्तरीमा चार जनाको अकाल मृत्यु

हनुमाननगर कंकालिनीमा पुनः एक शव फेला

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीमा पछिल्लो २४ घण्टा भित्र चार जनाको अकाल मृत्यु भएको छ । जिल्लाको बिभिन्न ठाउँमा बिषादी सेवन, सडक दुर्घट्ना र झुण्डिएर चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ अग्निसाईर कृष्णसवरण गाउँपालिका- ५ छबकी बस्ने जोगिन्द्र महतोको छोरी २२ बर्षकी प्रियाङका कुमारी महतोले विषादी सेवन गरिन् । उनलाई उपचारको लागि छिनमस्ता अस्पताल राजबिराज ल्यायो । यद्यपी उनको ज्यान जोगिन सकेन् । उनको उपचारको क्रममा राति १२ बजे मृत्यु भयो ।

त्यस्तै बुधबार राजबिराज नगरपालिका- ६ स्थित सखडा मोडबाट नेता चौक तर्फ जाँदै गरेको सिमेन्ट घोल्ने मिकस्चर मेसिनले बिपरित दिशाबाट आउँदै गरेको साईकल यात्रीलाई ठक्कर दियो । ठक्करले गम्भीर घाइते भएका साइकल यात्री हनुमाननगर कंकालिनी नगरपालिका- ८ बेलाहा बस्ने ८६ बर्षको उचितलाल मण्डललाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्यायो । तर उनले राति साढे १२ बजे उपचारको क्रममा अस्पतालमा प्राण त्यागे ।

मिक्सचर चालक खड्क नगरपालिका-५ खोजपुर बस्ने बिजली चौधरीको छोरा २४ बर्षको अशोक चौधरी र सह-चालक रुपनी गाउँपालिका -२ बस्ने कमल प्रसाद चौधरीको छोरा २४ बर्षको नरेश कुमार चौधरी जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

बुधबार बेलुका रुपनी गाउँपालिका -०५ धुरगाम टोल बस्ने रमेश दासको श्रीमती २५ बर्षकी बबि दास आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडिको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परिन् भने बिहिबार बिहान बोदेबर्साईन नगरपालिका- ८ वैरियाही वस्ने बिरेन्द्र कुमार यादवको छोरा २० बर्षको चित्ररंजन कुमार यादव सोही ठाउँका श्रीलाल यादवको बगैंचामा रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परे । उनीहरूको झुण्डिनु कारण थाहा चल्न नसकेको प्रहरीको भनाई छ । प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology