क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको रुपनी गाउँपालिका -६ जगमोहन बस्ने बुधन सरदारको छोरा ३० बर्षको पन्चु सरदार आफ्नो ससुराली शम्भुनाथ नगरपालिका-४ सिरकजरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
उनी ससुरा राम सोभित सरदारको घरको सुत्ने कोठामा बासको बलोमा सलको पासो लगाएर झुण्डी मृत्यु भएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।