Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कृषि, उद्योग र पर्यटन मधेश प्रदेशको समृद्धिको लागि महत्वपूर्ण सम्भवानाको क्षेत्र : निवर्तमान अर्थमन्त्री साह 

कृषि, उद्योग र पर्यटन मधेश प्रदेशको समृद्धिको लागि महत्वपूर्ण सम्भवानाको क्षेत्र : निवर्तमान अर्थमन्त्री साह 

क्रान्ति केन्द्र सम्वाददाता

मधेश प्रदेशका निवर्तमान अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले कृषि, उद्योग र पर्यटन मधेश प्रदेशको आर्थिक र समृद्धिको लागि महत्वपूर्ण सम्भावना भएको क्षेत्र रहेको बताएका छन् ।

‘विगतमा गरिएको विकासका असल अभ्यास र सिकाईलाई आत्मसात गर्दै १० वर्षे कार्य योजना बनाई यस क्षेत्रको दिगो विकासका माध्यमबाट समुन्त र समृद्ध प्रदेश बानाउन सकिन्छ ।’ उनले भने ‘वैज्ञानिक, ब्यवसायिक, बजार तथा उपभोक्तामुखी कृषि प्रणालीको विकास मार्फत कृषि क्षेत्रलाई प्रतिस्पर्धी, दिगो, आत्मनिर्भर र निर्यातमुखी वनाउनु पर्छ। सहकारी र सामूहिक कृषि प्रणाली मार्फत कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनु पर्छ । आवश्यक संरचनागत विकास मार्फत कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गर्नु पर्छ ।’

उद्योग क्षेत्र आर्थिक समृद्धिको एक महत्वपूर्ण आधारको रुपमा रहेको भन्दै उनले आर्थिक समुन्नती हासिल गर्नका लागि दिगो, रोजगारमूलक र उच्च प्रतिफलयुक्त औद्योगिक विकास गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

‘अहिले उद्योगजन्य पूर्वाधारको विकास, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि, रोजगारीको थप अवसरहरुको सिर्जना, स्थानीय श्रम र सीपमा आधारित उद्योगको प्रवर्द्धन र विकासका साथै निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्ने गरी उद्योग क्षेत्रको समग्र विकास गरिनु पर्छ । यसकालागि निजि क्षेत्रलाई आकर्षित गरिनु पर्छ ।’ उनले भने ‘प्राकृतिक एवम सांस्कृतिक सम्पदा र विविधताको कारण प्रदेशलाई आकर्षक, सुरक्षित र मनोरञ्जनात्मक पर्यटकमैत्री गन्तत्व बनाउने दीर्घकालिन सोच बनाउनु पर्छ । पर्यटन बजारमा प्रदेशलाई प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्छ । नयाँ पर्यटकीय स्थलहरूको पहिचान र विविधीकरण गर्दै पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नु पर्छ। पर्यटन पूर्वाधारमा आधुनिक प्रविधिको प्रयोग गरी पर्यटन सेवालाई प्रभावकारी, सुरक्षित र विश्वासिलो बनाउनु पर्छ।’

उनले यी प्रयासहरुबाट पर्यटक आगमन र रोजगारीका अवसरमा उल्लेखित वृद्धि भई जनताको जिवन स्तरमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology