Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

नागरिकता विधेयक प्रमाणीकरणको खुसीमा राजविराजमा दिप प्रज्वलन

नागरिकता विधेयक प्रमाणीकरणको खुसीमा राजविराजमा दिप प्रज्वलन

क्रान्ति केन्द्र सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसीमा सप्तरीको राजविराजमा दीप प्रज्वलन गरिएको छ ।
लोसपा तथा जसपाका नेताकार्यकर्ताहरुले बुधबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनबत्ती प्रज्वलन गरेका हुन् ।
मैनबत्ती प्रज्वलन कार्यक्रममा सहभागी रहेका लोसपाका नेता दिपेन्द्र चौधरीले नागरिकता विधेयक प्रमाणीकरण हुनु लामो संघर्षको ठुलो उपलब्धि रहेको बताए ।

त्यस्तै लोसपाका जिल्ला अध्यक्ष सुनिल झाले नागरिकता विधेयकले प्रदान गरेको अधिकारप्रति खुसी व्यक्त गर्दै नागरिकता विधेयक प्रमाणीकरण मधेश प्रदेशबासीको लागि ठुलो उपलब्धि रहेको बताए ।
कार्यक्रममा जसपा नेतृ तथा संघीय सांसद रञ्जु ठाकुर, राजविराज नगरपालिककी निवर्तमान उपप्रमुख साधना झा, जसपाका युवा नेता तारकेश्वर यादव, श्याम यादव, केदार यादब, रंजित यादव लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology