Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विकासको काममा पार्टीगत सोचमा परिवर्तन ल्याउन आवश्यक छ : उपेन्द्र यादव 

'सप्तरीमा विकासको‌ काम निरन्तर भइरहने नै छ ।'

विकासको काममा पार्टीगत सोचमा परिवर्तन ल्याउन आवश्यक छ : उपेन्द्र यादव 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले नेताहरुलाई‌ विकासको काममा पार्टीगत सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । बुधबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आयोजना गरिएको नवनिर्मित नर्सिङ कलेज भवनको समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ‌ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले कार्यक्रममा बिभिन्न पार्टीलाई आमन्त्रणा भएपनि उनीहरु कार्यक्रममा नआएको प्रति दुख व्यक्त गरे ।

‘यो काम यस पार्टीको हो त्यस पार्टीको हो सोच रहेका नेताहरुलाई सोचमा परिवर्तन ल्याउनुपर्छ ।’ उनले भने ‘नर्सिङ कलेज भवन निर्माण कुनै पार्टीको काम होइन्, विकासको काम हो सबैलाई यस कलेजको काममा सहयोग गर्न आग्रह गर्दछु ।’

भवनको उद्घाटन गर्दै प्रमुख अतिथि यादव । फोटो क्रान्ति केन्द्र

 

 

सप्तरी-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि बार-२ बाट उपनिर्वाचनमा निर्वाचित उनले आफु बारा गएपनि सप्तरीको विकास निरन्तर भइरहने बताए । ‘तपाईहरुले बारा पठाउनु भयो, बाराप्रति पनि दायित्व छ ।’ उनले भने ‘तर सप्तरीमा पनि विकासको काम अगाडि बढने नै छ ।’

 

गजेन्द्र नारायण सिंह अस्पताललाई पुर्वी नेपालको धरान पश्चातको सबभन्दा ठूलो अस्पतालको रुपमा बनाउने तयारी रहेको उनले बताए । ‘रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम पनि अगाडि वढ्ने नै छ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै उपेन्द्र यादव । फोटो क्रान्ति केन्द्र

कुनै समयमा शिक्षामा अंग्रपंक्तीमा रहेको सप्तरी अहिले बेरोजगारी, अशिक्षाको मारमा रहेको भन्दै उनले दुख व्यक्त गरे । ‘सप्तरीलाई शिक्षाको‌ केन्द्र बनाउन, रोजगारी र सेवा उपलब्ध हुने कार्यक्रमहरु अगाडि बढाइएको छ ।’ उनले भने ‘आएका योजनाहरु पुरा भए सप्तरी सबैभन्दा विकसित जिल्ला हुने सम्भावना छ ।’

 

राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षता तथा उपेन्द्र यादवको प्रमुख आतिथ्यमा राजविराज नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा संघीय सांसद रञ्जु ठाकुर, सप्तरीका प्रमुख जिल्ला अधिकार भुपेन्द्र थापा, गजेन्द्र नारायण सिंह अस्पतालका मेसु प्रकाश साह लगायतकाले मन्तव्य व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology