Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा अपराधिक घटनाहरू आएन कमी

सुरक्षाको सदैव तत्पर रहेको सुरक्षा निकायको भनाई

सप्तरीमा अपराधिक घटनाहरू आएन कमी

श्रवण वत्स

सप्तरीमा अपराधिक घटनाहरू कमी आउन सकेको छैन् । जिल्ला भित्र गत दुई बर्षमै आधा दर्जन हत्याका घटनाहरु भएका छन् । तर अहिले सम्म दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन् ।  हत्या, चोरी जस्ता घटनाहरुमा संलग्न रहेका पक्राउ नपर्दा सर्वसाधारणमा त्रास फैलिन थालिएको छ ।

बैशाख ३१ गते रुपनी गाउँपालिका–१ रायपुरस्थित सडक छेउमा शम्भुनाथ नगरपालिका–२ खैरबनाका २१ वर्षीय मो.तफेजुल मृत अवस्थामा फेला परेका थिए ।
सो घटनामा प्रहरीले तत्कालै अनुसन्धान त थाल्यो तर  अहिले सम्म निष्कर्ष निकाल्न सकेको छैन् । त्यस घटनाको एक सातामै  हनुमाननगर कंकालिनी गाउँपालिका–४ मधवापुरमा एक युवक घाँटी रेटिएको अवस्थामा मृत फेला परे ।

झण्डै डेढ वर्ष पहिला छिन्नमस्ता गाउँपालिकामा केही दिनकै फरकमा दुई जनाको हत्या भयो । त्यसकै केही महिना पछि जिल्लाको कञ्चनरुप  नगरपालिकामा हत्या गरिएको अवस्थामा शव फेला पर्यो । तर दोषीको पता लाग्न सकेको छैन् । यद्यपी कञ्चनरुपमै पैसाको लागी करेन्ट लगाएर हत्या गरेका तीन जनालाई प्रहरीले एक महिना अगाडि पता लगाएर सार्वजनिक पनि गरे । तर हत्यामा अधिकांश घटनाका दोषीको पता लाग्न सकेको छैन् ।

यता जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता  प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले सुरक्षामा प्रहरी २४औं घण्टा तत्पर रहेको बताए । उनले भारतसँग जोडिएको सिमा क्षेत्रमा समेत ह सुरक्षा ब्यवस्थापन कडा नै रहेको बताए । हत्याराको पता लगाउन अनुसन्धानमा रहेको भन्दै उनले चाडैं अपराधीलाई नियन्त्रणमा लिने बताए । हनुमाननगर कंकालिनीको घ अहिले सम्म मृतको सनाखत समेत भएको छैन ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले  सुरक्षा ब्यवस्थापनमा कुनै किसिमको कमी कमजोडी नरहेको दाबी गरे ।
घटनाबारे उनले भने ‘हामी अनुसान्धानमा लागेकै हौँ । अपराधीलाई चाँडो भन्दा चाँडो नियन्त्रणमा लिने प्रयासमा छौं ।’

उनले सिमा क्षेत्रमा सुरक्षाको लागि भारतको बिहार राज्यका जिल्ला अधिकारीसँग समेत कुरा भएको बताए । उनले सर्वसाधारणलाई नडराउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology