Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा पब्लिक प्रेस पत्रिकाको कार्यालय स्थापना

राजविराजमा पब्लिक प्रेस पत्रिकाको कार्यालय स्थापना

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको राजविराजस्थित राजदेवी चौकमा पब्लिक प्रेस राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय संचालन भएको छ ।

प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख आतिथ्य तथा उक्त पत्रिकाको प्रकाशक नवीन यादवको अध्यक्षतामा बुधबार एक कार्यक्रम गरी कार्यालयको सुभारम्भ गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिले कार्यालय स्थापनमा शुभकामना दिँदै सधैं निष्पक्ष, निडर पत्रकारिता गरिरहन् भने । ‘राजविराजबाट कयौं पत्रिका प्रकाशनमा आइरहँदा एक दुई पत्रिकाको मात्र आफ्नो कार्यलय रहेको छ,’ उनले भने ‘यसको पत्रकारहरुले झेल्दै आएका आर्थिक समस्या जस्ता कारणहरु छन्, यसबिच पब्लिक प्रेसले गरेको कार्यलय स्थापन निकै खुसीको कुरा हो, कार्यालय भएपछि व्यवस्थित भएर कार्य गर्न हुन्छ ।’

कार्यक्रममा मञ्चासिन अतिथिहरु । फोटो : क्रान्ति केन्द्र

कार्यक्रममा बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल, बरिष्ठ पत्रकार डम्बर राई, न्युज टुडे पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङ, पत्रकार दिनानाथ यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मैथिली अभियानी तथा संचारकर्मी समेत रहेका विद्यानन्द वेदर्दीले संचालन गरेको कार्यक्रममा बिभिन्न पत्रपत्रिकासँग आवद्ध व्यक्तिहरूको उपस्थिति रह्यो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology