Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मदिरा बिक्री वितरण नियन्त्रण गर्न लौनियाँका वडाअध्यक्ष सक्रिय

मदिरा बिक्री वितरण नियन्त्रण गर्न लौनियाँका वडाअध्यक्ष सक्रिय

क्रान्ति केन्द्र सम्वाददाता

केही समययता मदिराको बिक्री वितरण अत्याधिकै बढेको छ । ग्रामीण क्षेत्रको किराना पसलहरुमा समेत मदिरा बेच्ने गरिएको पाइएको छ । यस्तै अवस्था भौग्दै आएका एक वडाका वडा अध्यक्षले मदिरा बिक्री वितरणलाई नियन्त्रण गर्न सक्रियता देखाएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -०२ लौनियाँका वडा अध्यक्ष कमल कुमार मण्डलले सोमबार एक सुचना जारी गर्दै अवैध रुपमा वडामा हुने मदिरा तथा लागुऔषध बिक्री वितरणलाई बन्द गर्न निर्देशन दिएका छन् ।

मदिरा बिक्री वितरणको सन्दर्भमा जारी सुचनामा अनुमति पत्र नभएका व्यवसायी तथा व्यापारीले विक्री वितरण गर्न नपाइने, ईजाजत पत्र भएकालाई राति साढे ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाको २०० मिटर वरिपरि पसल लगाउन नपाउने, १८ बर्ष मुनिका बालबालिकालाई मदिरा बिक्री तथा ओसारपसारमा समेत गराउन नपाउने, ईजाजत पत्र भएका पसलेलाई ईजाजत पत्र सबैले देख्ने गरी राख्नुपर्ने लेखिएको छ ।

यस्तो निर्णय समाजिक छलफल अनुसार नै गरेको बडा अध्यक्ष मण्डलले बताए । ‘ वडामा अत्याधिकै मदिरा पसलहरु संचालनना आइसकेको छ, म कहाँ पनि मदिरा पसल दर्ताको सिफारिसको लागि एक दुईजना आएको थियो तर मैले दिइन् ,’ उनले भने ‘पछि वडाका भरभलादमी बसेर सबैको सल्लाह अनुसार नै यस्तो निर्णय गरिएको हो ।’

यस कार्यमा कसैले असहयोग गरे उसलाई स्थानीय सेवा सुविधा रोका गरी कारवाहीको लागि सिफारिस समेत गर्ने जनाइएको छ ।

उनले पालिका भित्रका वडाहरूमा भइरहेको यसमा कार्यलाई रोक्न पालिकाबाट पनि कदम चालियोस् भने माग राखेका छन् ।

वडा अध्यक्ष मण्डलले अवैध तथा गुणस्तरहिन मदिराहरु नियन्त्रण र व्यवस्थित गरी सभ्य समाजको निर्माणको लागि व्यवसायी, व्यपारी, सर्वसाधारण र सबै सरोकारवालासँग सहयोग गर्न आग्रह गरेका छन् ।

जारी सुचना ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology