Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मदन-आश्रित दिवसमा सप्तरीमा रक्तदान

मदन-आश्रित दिवसमा सप्तरीमा रक्तदान

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको राजविराजमा अनेरास्ववियु र राष्ट्रिय युवा संघको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । मदन-आश्रित स्मृति दिवसको अवसरमा बुधबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित रेडक्रस कार्यालयमा‌ एक कार्यक्रम बिच नेकपा एमालेका नेता दुर्गानन्द ठाकुर, लक्ष्मण यादव, शिवराम ठाकुर, अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजक लगायत १७ जनाले रक्तदान गरे ।

रक्तदान पश्चात कार्यक्रमको प्रमुख अतिथि पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको अगुवाईमा उनीहरूले उक्त अस्पातालको इमर्जेन्सी वार्डमा रहेका ४० जना बिरामीहरुलाई फलफूल समेत वितरण गरे ।

बिरामीलाई फलफूल वितरण गर्दै‌ ।

अनेरास्ववियु सप्तरीको अध्यक्ष रंजिव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता ताराकान्त चौधरी, अब्दुल मजिद सकिर, अखिलेश झा, देवनाथ यादव, अनिल झा, बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।

 

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

उनीहरूकै सम्झनमा हरेक वर्ष जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology