Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मुलुकलाई समृद्ध बनाउन राम्रो कृषि शिक्षा र भुमि नीतिमा परिवर्तनको आवश्यकता : प्रतिनिधि सभा सदस्य यादव

आर्थिक विकासको लागि, गरिब र बेरोजगारी अन्तको लागि कृषि शिक्षा महत्वपूर्ण

मुलुकलाई समृद्ध बनाउन राम्रो कृषि शिक्षा र भुमि नीतिमा परिवर्तनको आवश्यकता : प्रतिनिधि सभा सदस्य यादव

प्रवेश कुमार बाबुल

प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अल्पविकसित तथा पिछडिएको मुलुकलाई कृषि क्रान्ति मार्फत समृद्ध मुलुकमा रुपान्तरण गर्न सम्भव रहेको बताएका छन् ।

आइतबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयमा कृषि स्नातक कक्षा शुभारम्भ समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले कृषि तथा शिक्षालाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिँदै कृषकको हातमा प्रविधि पुर्याएर कृषिमा क्रान्ति ल्याउनु पर्ने बताए । त्यसको लागि राम्रो कृषि शिक्षा र भुमि नीतिमा परिवर्तनको आवश्यकता रहेको उनले औल्याए ।
‘विगतमा कृषि र भुमि व्यवस्था परम्परागत रहेकोले उत्पादनमा कमी आयो,’ उनले भने ‘सिँचाई, मलखाद जस्ता विभिन्न चिज अर्को पाटो हो, तर नितिगत परिवर्तन हुनसकेन् त्यसैले उत्पादन भएन् ।’

आर्थिक विकासको लागि, गरिब र बेरोजगारी अन्तको लागि कृषि शिक्षा महत्वपूर्ण रहेको यादवको भनाई छ ‌।
‘कृषि जनशक्तिको विश्वभरि नै माग छ र प्रविधिको पनि अभाव छ ।’ उनले भने ‘अनुसन्धान गरेर, जनशक्ति तयार गरेर र किसानको मित्र बनेर समान्य प्रविधि निर्यात गर्न सके अहिलेको देश तथा मधेश समाज अगाडि वढ्ने अवस्था छ ।’
उनले कृषि विश्वविद्यालयमा जोड दिनुको कारण समाजको‌ परिवर्तन रहेको बताए ।

कृषि विश्वविद्यालयको उपकुलपति बैद्यानाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव तथा शिक्षा प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology