क्रान्ति केन्द्र सम्वाददाता
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
उनलाई आजै अदालत लैजाने तयारी रहेको

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology