Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीका व्यवसायीहरुको गुहार: गरी खाने वातावरण बनाइदिनुस्

सप्तरीका व्यवसायीहरुको गुहार: गरी खाने वातावरण बनाइदिनुस्

प्रवेश कुमार बाबुल

सप्तरीका व्यवसायीहरुले गरी खाने वातावरण बनाइदिन सरोकारवालाहरुसँग गुहार गरेका छन् । शनिबार राजविराजस्थित उद्योग वाणिज्य संघ सप्तरीको हलमा आयोजित उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा निर्वाचित अरुण कुमार प्रधानको‌ सम्मान कार्यक्रममा व्यवसायीहरुले यस्तो भनेका हुन् ।

कार्यक्रम बोल्दै उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले खुला सीमा नाकाका कारण जिल्लाका व्यावसायीहरु मारमा रहेको बताएका छन् ।
‘भारतसँग जोडिएको खुला सीमा नाकाहरुबाट तस्करी गरेर समानहरु ल्याउने गर्छन्,’ अग्रवालले भने ‘हामी व्यवसायीलाई त गरी खाने वातावरण नै छैन् ।’

यस विषयमा सरोकारवालाहरुलाई पटकपटक जानकारी गराएपनि कसैले नसुनेको उनले गुनासो गरे ।
‘सिडिओलाई पनि ज्ञापन पत्र बुझाएको थियोँ, तर माग कागजमा मात्रै सीमित रह्यो ।’ उनले भने ‘खुला सिमानाकामा तस्करी त झन बढ्दै गएको छ ।’
यता बैंकमा ७ बाट १४ प्रतिशत व्याज तिर्नुपरेको बाध्यता रहेको भन्दै उनले सरोकारवालाहरुसँग व्यवसायीहरुको लागि गरी खाने वातावरण बनाइदिन गुहार गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट केन्द्रीय सदस्यमा नवनिर्वाचित सप्तरीबासी अरुण कुमार प्रधानले उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वमा पठाएकोमा आफु सप्तरी उद्योग वाणिज्य संघको ऋणी रहेको बताए ।

उनले अहिले ३५ प्रतिशत व्यवसायीहरुलाई व्यवसाय बन्द गर्नुपर्ने अवस्था तथ्याङ्कले देखाएको भन्दै दु:ख प्रकट गरे ।

‘कृषि प्रधान देश भएर पनि चामल र गहुँ आयत गर्ने अवस्था आइपुग्नु दुर्भाग्यपुर्ण हो ।,’ उनले भने ‘व्यवसाय मैत्री निति ल्याउन म निर्वाचित भएको छुँ ।’

केन्द्रीय नेतृत्वमा व्यवसायीको हितको लागि आफु दृढ रहने उनले बताए । व्यवसायीको हितको लागि काम गरेर आफुले सप्तरी उद्योग वाणिज्य संघको ऋण चुकाउने उनले बताए ।

कार्यक्रम पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले भारतबाट तस्करी गरेर ल्याएको सामान खरिद गर्ने त्यही व्यवसायीहरु मध्येको रहेको भन्दै उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराए । त्यस्तालाई पता लगाउनु पनि बहुत जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, उद्योग वाणिज्य संघ सप्तरीका पुर्व अध्यक्षहरू लगायतका वक्ताहरुले मन्तव्य राखे ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितीमा सप्तरीबाट पहिलो पटक सहभागीता भएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology