Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीका एक युवाले गरे विना दाइजो विवाह 

'दाइजो लिनेलाई समाजले बहिष्कार गर्नुपर्छ ।'

सप्तरीका एक युवाले गरे विना दाइजो विवाह 

क्रान्ति केन्द्र सम्वाददाता

आजको समयमा पनि तराईमा विना दाइजो विवाह हुने गरेको विरलै हुन्छ । यसबिच सप्तरीका एक युवाले विनादाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका– ५ का विनोद यादवले विनादाइजो विवाह गरेका हुन् ।

विनोद नेपाल विद्युत् प्राधिकरणबाट आवकाश प्राप्त कर्मचारी असर्फी यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विनादाइजो (आदर्श) विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले मोरङको जहदा गाउँपालिका– १ का अर्जुन यादवकी छोरी कृति यादवसँग विवाह गरेका हुन् । कृतिका बुवा भने सामान्य किसान हुन् ।

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरू विनादाइजो विवाहका लागि सहमत भएका थिए ।दाइजोकै कारण तय भएको विवाहसमेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिनेजस्ता घोर निन्दनीय घटना भइरहँदा विनादाइजोको विवाह भइरहेको भनी जानकारी पाएपछि उनीहरूलाई बधाईसहित शुभकामना दिन प्रतिष्ठित व्यक्तित्वहरूसमेत वैवाहिक समारोहमा उपस्थित भए ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सचिव संचारकर्मी सौरभ यादवले नमूना जोडीलाई बधाई एवम् शुभकामना दिए । दुलहा–दुलहीलाई बधाई एवम् शुभकामना दिँदै उनले समाजिक रुपान्तरणका लागि चालेको कदमले सिङ्गो मानव सम्भयतालाई गौरवान्वित तुल्याएको उनले भने ।

प्रेस मंच सप्तरीका सचिव बिद्यानन्द रामले समेत नमूना जोडीलाई शुभकामना दिँदै शिक्षित युवाहरु समेत दाइजोरुपी लेनदेनको नाममा खरिद–विक्री भईरहेको भन्दै यसतर्फ सिङ्गो समाज गम्भीर हुनुपर्ने तथा युवायुवतीले समेत यस विरुद्ध खुलेर अगाडि बढ्नुपर्ने बताए ।

विनोदले दाइजो प्रथालाई निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन आदर्श विवाह गरेको बताए । ‘सामाजिक परिवर्तनका लागि सुरुवात आफैँबाट गर्नुपर्छ,’ विनोदले भने ‘दाइजो लिनेलाई समाजले बहिष्कार गर्नुपर्छ ।’

दुलही कृतिले छोरा–छोरीबीचको विभेद मेटाएर अभिभावकहरूले छोरासरह छोरी पढाएर सक्षम बनाउने तथा शिक्षित युवाहरूले दाइजोलाई बहिष्कार गर्नुपर्ने बताइन् । पढेलेखेका युवाहरू नै दाइजोरूपी लेनदेनमा संलग्न हुन्छन् भने शिक्षा र उपाधिको कुनै अर्थ नहुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology