Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन् : अध्यक्ष यादव

प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन् : अध्यक्ष यादव

क्रान्ति केन्द्र सम्वाददाता

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले प्रेस र अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएका छन् । आज (मे ३) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको छ ।

‘जुन देशमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता छ, त्यो देशमा लोकतन्त्रले जीवन्तता पाएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

निरंकुश एवम् तानाशाही शासन व्यवस्था विरुद्ध नेपाली प्रेस जगतले विगतमा गरेका कठोर सङ्घर्षहरु निश्चय नै सराहनीय रहेको उनले बताएका छन् । ‘जनअधिकार वहाली एवम् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले निभाएको भूमिकाबारे शब्दमा अभिव्यक्त गर्न साध्य छैन । नेपालको सन्दर्भमा विगतमा गरिएका सङ्घर्ष र त्यसबाट प्राप्त प्रतिफलकै कारण वर्तमानमा हामीले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सहज रुपमा उपभोग गर्न पाईरहेका छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सङ्घर्षरत रहँदा तथा जनतालाई सु–सूचित गर्ने क्रममा मृत्युवरण गरेका योद्धाहरुप्रति उनले श्रद्धासुमन अर्पण गरेका छन् भने कर्तव्य पालनाका क्रममा चरम यातना भोगेका पत्रकारहरुप्रति हृदयदेखि उच्च सम्मान प्रकट गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस सन १९९१ मे ३ का दिन यूनेस्को र संयुक्त राष्ट्रसंघको ‘जन सूचना विभाग’द्वारा संयुक्त रुपमा घोषणा गरिएको थियो ।

युनेस्कोले यो वर्ष ‘भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको सम्वाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा तय गरेको छ । नेपालसहित संसारभरि विभिन्न कार्यक्रम आयोजना गरी भब्यताका साथ यो दिवस मनाईदैछ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology